प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यहरुलाई निर्वाचितको प्रमाणपत्र हस्तान्तरण

  • प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यहरुलाई निर्वाचितको प्रमाणपत्र हस्तान्तरण गर्नुहुँदै आयोगका सचिव एवम् समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउत। कार्यक्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा लगायत आयोगका कर्मचारीहरुको उपस्थिति रहेको थियो। तस्बिर: प्रदीपराज वन्त/ निर्वाचन आयोग

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation