नयाँ सरकार गठनबारे रवि लामिछाने-बालेन साहबीच छलफल

  • काठमाडौँ,२९ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहबीच समानुपातिक सांसदको चयन प्रक्रिया र नयाँ सरकार गठनको विषयमा छलफल भएको छ। छलफल शुक्रबार हात्तीगाउँस्थित लामिछानेको निवासमा भएको हो । सभापति लामिछानेलाई उच्च ज्वरोका कारण घरमै आराम गर्दै बैठकमा भाग लिएको सचिवालयले जानकारी दिएको छ।गत साता सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले कुल २७५ सिटमध्ये १८२ सिट जितेको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation