९ वटा दलले बुझाए समानुपातिकको बन्दसूची

  • काठमाडौँ ,१४ पुस । निर्वाचन आयोगमा अहिलेसम्म ९ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अहिले (साँझ ५ बजे)सम्म ९ दलले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । आज उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation