‘म अब माओवादीको अध्यक्ष रहिनँ, संयोजक भएँ’ : ‘प्रचण्ड

  • काठमाडौँ ,१० असोज। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीको बैठक भव्यताका साथ सम्पन्न भएको बताएका छन्।
    बैठक समापनपश्चात् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफू अध्यक्ष नरहेको बताए । उनले सञ्चारकर्मीहरूसँग भने, केन्द्रीय समिति बैठक सफलतापूर्वक सम्पन्न भयो । म अब अध्यक्ष रहिनँ,संयोजक भए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation