लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • बुटवल,९ जेठ । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको छैटौँ बैठक दिउँसो १ बजे बस्दै छ ।
    बैठकको सम्भावित कार्यसूची अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम मुख्यमन्त्री चेतनारायण आचार्यले सभा समक्ष पेस गर्नेछन् । प्रस्तावलाई सभामुख तुलाराम घर्तिमगरले निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation