महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक गर्दै

  • काठमाडौं ,३१ बैशाख। महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक गर्दैछ । आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सार्वजनिक निकायको लेखापरीक्षण तथा वेरुजु सहितको प्रतिवेदन सार्वजनिक गर्न लागिएको हो । महालेखापरीक्षक तोयम रायाले बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्दैछन् । सोलगत्तै प्रतिवेदन सार्वजनिक गर्ने महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
    संवैधानिक निकायको रुपमा रहेको कार्यालय सबै तहका सरकार र सार्वजनिक संस्थानको अन्तिम लेखापरीक्षकको काम गर्छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation