
काठमाडौँ,२८ बैशाख । नेपालबाटविदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूले आर्थिक वर्ष २०८१र८२ को ९ महिना ९साउन–चैत० सम्म १ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ विदेश लगेका छन् ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको रिपोर्ट अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा विदेश पढ्न जाने विद्यार्थीहरूले अध्ययनका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश लगेका हुन् । गत वर्ष सोही अवधिमा भने ९५ अर्ब ८५ करोड बाहिरिएको थियो ।