लायन्स क्लव अफ स्टार्सले संस्थापक अध्यक्षलाई विदाइ

  • बुटवल, २९ माघ । लायन्स क्लव अफ बुटवल स्टार्सले संस्थाप अध्यक्ष तथा लायन्स ईन्टनेशनल डिष्ट्रिक ३२५ पीका द्धितिय भ्वाइस गर्भनर संन्दिप कसौधलाई मंगलबार एक कार्यक्रमको आयोजना गरि विदाइ गरेकोे छ । कसौधन युनाइटेड नेशनल (एलडियुएन )केन्या को निमन्त्रणमा ४७ लायन्स दिवसको अवसरमा आज तेस तर्फ लागेका हुन ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation