बालेन सरकारका मन्त्रीहरू

  • काठमाडौं,१३ चैत । रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारका १५ मन्त्रीहरूले शपथ लिएका छन्। स्वर्णिम वाग्ले अर्थमन्त्री, सोविता गौतम कानून, शिशिर खनाल परराष्ट्र, विराजभक्त श्रेष्ठ उर्जामन्त्री ,सुधन गुरुङ गृहमन्त्री , बिक्रम तिमल्सिना सञ्चार, दीपक साह श्रम,सस्मित पोखरेल शिक्षा, खडक पौडेल र सुनिल लम्साल भौतिक पूर्वाधारमन्त्री ,गणेश
    पौडेल पर्यटनमन्त्री प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासन, गीता चौधरी कृषि, सीता वादी महिला बालबालिका र निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका छन।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation