काठमाडौँ,९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक वनस्थली मा बिहीबार (चैत १२) अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । उनका अनुसार बैठकले पार्टीका वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गर्नेछ।












