काठमाडौँ,२८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का केन्द्रीय उपाध्यक्ष दिल विकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई जिम्मेवारीबाट हटाइएको छ ।बिहीबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले दुवैलाई साधारण सदस्य मात्र रहने गरी सम्पूर्ण जिम्मेवारीबाट हटाएका हुन्। 












