पाल्पा-१ मा कांग्रेसका सन्दीप राना विजयी

  • रामपुर,२३ फागुन । पाल्पा–१ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी भएका छन् । १८ हजार ३३६ मत ल्याएर राना विजयी भएका हुन् ।
    दोस्रो स्थानमा नेकपा एमालेका नारायणप्रसाद आचार्य १६ हजार ८१९ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गरे ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation