राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्‍जु न्‍यौपाने निर्वाचित

  • काठमाण्डौ,२२ फागुन । काठमाण्डौ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्‍जु न्‍यौपाने निर्वाचित भएकी छन्। अन्तिम मतपरिणामअनुसार उनले १५,४५५ मत प्राप्त गर्दै विजयी भएकी हुन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation