बुटवल, १७ साउन — Nepalese Young Entrepreneurs’ Forum (NYEF) रुपन्देही च्याप्टर को आयोजनामा “Induction & Learning Session” कार्यक्रम शनिबार मणिग्राममणिग्राम विश्राम वाटिकामा सम्पन्न भएको छ। कार्यक्रममा प्रो. डा. सुरेश मानन्धरले कृत्रिम बौद्धिकता (Artificial Intelligence), नवप्रवर्तन, प्रविधिको विकास, अनुसन्धान तथा उद्यमशीलतामा आधुनिक प्रविधिको प्रभावबारे प्रशिक्षण...



































































