सुरक्षा / अपराध
बुटवल,९ बैशाख । बुटवलमा गर्भपतनका क्रममा २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनालाई नेपाल मेडिकल काउन्सिलले गम्भीरतापूर्वक लिँदै उच्चस्तरीय छानबिन प्रक्रिया अगाडि बढाएको छ। काउन्सिलका रजिस्ट्रार डा. सतिष देवका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन...
पुरा पढ्नुहोस
बुटवल ,८ बैशाख । चिकित्सकको लापरबाहीले गीता पाण्डेको मृत्यु भएको भन्दै पीडित परिवार र आफन्तले अस्पताल घेराउ गरेका छन् । गर्भपतन गराउने क्रममा पाल्पाको बगनाशकाली गाउँपालिका–२ पोखराथोककी पाण्डेको आइतबार बुटवलमा निधन भएको थियो ।पीडित...
पुरा पढ्नुहोस
क्वालालम्पुर , ७ बैशाख । मलेसियाको सबाह राज्यस्थित एक तटीय जलगाउँमा भएको आगलागीमा करिब एक हजार अस्थायी घरहरू जलेर नष्ट भएका छन् । सो घटनापछि हजारौँ मानिस विस्थापित भएका छन् । आगलागी आइतबार बिहान...
पुरा पढ्नुहोस
बुटवल,७ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जीतगढी विजय उत्सवको शुभारम्भ गर्नुभएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको यो उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको हो...
पुरा पढ्नुहोस
जनकपुरधाम,५ बैशाख । हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर्मी क्याम्प अगाडि शनिबार सभ्यताको रुख टेम्पुमाथि ढलेर जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको...
पुरा पढ्नुहोस
काठमाडौँ ,५ बैशाख । भूतपूर्व सैनिक सम्मेलन–२०८२ अन्तर्गतको अन्तिम चरणको सम्मेलन पनि सकिएको छ । शनिबार मध्यपूर्वी पृतनाअन्तर्गत रामेछापको ब्यारेकमा सम्मेलन सकिएसँगै २०८२ मा सबै भूतपूर्व सम्मेलन सकिएको हो । नेपाली सेना कल्याणकारी बोर्डको समन्वय...
पुरा पढ्नुहोस
काठमाडौँ,५ बैशाख। पश्चिम एसियाको रणनीतिक महत्त्वको जलक्षेत्र स्ट्रेट अफ हर्मुजमा अमेरिका र इरानबिच फेरि तनाव देखिएको छ । इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीका बीच इरानी सेनाले व्यापारिक जहाजहरूमाथि आक्रमण सुरु गरेको बीबीसीले जनाएको छ...
पुरा पढ्नुहोस
देवदह ,३ बैशाख। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नक्कली नोटसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरीका अनुसार कपिलवस्तुको वाणगङ्गा नगरपालिका-२ का ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचली नगरपालिका-१५ का...
पुरा पढ्नुहोस
काठमाडौँ,३ बैशाख। सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न निर्देशन दिएको छ।खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा बिहीबार कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले रिहाको आदेश गरेको हो । निवेदकलाई हिरासतमा राख्दा उचित...
पुरा पढ्नुहोस
काठमाडौं ,३ बैशाख । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूल] बताएका छन् । अधिकारीहरूका अनुसार युक्रेनमा भएको रूसी आक्रमणमा मृत्यु हुनेमा दुई जना बालबालिकाहरु समेत रहेका छन् । युद्धरत...
पुरा पढ्नुहोस
काठमाडौँ,२ बैशाख । इरानको नियन्त्रणमा रहेका ३३ वर्षीय नेपाली युवा अमृत झा रिहा भएका छन् । उनलाई इरानले बुधबार रिहा गरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए । उदयपुरको त्रियुगा नगरपालिका–११ काझा इरानको ब्ल्याक सी मरिन...
पुरा पढ्नुहोस
पेरिस । इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र भएको पाइएको छ । दुई अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका अनुसार उक्त वर्ष कम्तीमा एक हजार ६३९ जनालाई मृत्युदण्ड दिइएको छ । यो सन् १९८९...
पुरा पढ्नुहोस
भरतपुर ,२७ चैत । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गस्तीका क्रममा आक्रमण भएपछि आत्मरक्षाका लागि चलाइएको गोली लागेर एक पोथी एकसिङ्गे गैंडाको मृत्यु भएको छ। निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना अन्तर्गत श्री नयाँ गोरख गणको सेरी...
पुरा पढ्नुहोस
पाल्पा,,२६ चैत । रामपुर नगरपालिकाले सुरक्षाकर्मी तथा कर्मचारीहरुका लागि आगलागी नियन्त्रण सम्बन्धी तालिम प्रदान गरेको छ ।आगलागीको समयमा खटिने कर्मचारी, नगर प्रहरी, नेपाली सेना र नेपाल प्रहरीलाई आगलागी तथा वन डढेलो नियन्त्रण कसरी गर्न...
पुरा पढ्नुहोस
बर्दघाट,२६ चैत। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्डमा हिलो र चिप्लो हुँदा दाउन्ने खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो...
पुरा पढ्नुहोस