सुरक्षा / अपराध

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन् । उनले राजमार्गको क्षति र आउने सम्भावित विपत्तिबारे सरोकारवालासँग स्थलगत छलफल गरेका हुन् । क्षतिग्रस्त उक्त...

पुरा पढ्नुहोस
ट्रम्पको चेतावनी :इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आज राति नष्ट हुनेछ

काठमाडौं,२४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई समाप्त गर्ने चेतावनी दिएका छन् । उनले आफ्नो शैलीमा ट्रुथ सोसलमा लेखेका छन्– आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ । हर्मुज जलसन्धि खोल्नका लागि दिइएको...

पुरा पढ्नुहोस
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

ढोरपाटन (बागलुङ) ,२४ चैत । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४ जाडेपाकी ५७ वर्षीया रेशमकुमारी शाही भिरबाट लडेर मृत्यु भएको हो । शाही सोमबार साँझ काम गरेर घर फर्कने क्रममा...

पुरा पढ्नुहोस
आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौँ,२१ चैत । नेपाली सेनाले करिब ९० हजार अवकाश प्राप्त सैनिकहरूबीच पुनर्मिलन गराउने हेतुले २०७० सालबाट भूतपूर्व सैनिक सम्मेलन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । ‘एक पटकको सिपाही, जीवन रहेसम्म सिपाही’ रहने हुँदा अवकाश...

पुरा पढ्नुहोस
आज सार्वजनिक बिदाबारे भ्रामक फैलाइएको सूचनाप्रति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण

काठमाडौँ,१८ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामाजिक सञ्जालमा फैलिएको शैक्षिक संस्थाहरू हप्ताको शनिबार र आइतबार पूर्ण रूपमा बन्द हुने भनी मिति २०८२/१२/१७ को सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘उक्त सूचना कपोलकल्पित...

पुरा पढ्नुहोस
दासढुंगामा रोकिराखेको तेल ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

चितवन,१८ चैत । नारायणगढ मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा रोकिराखेको तेल ट्याङकरमा बस ठोक्किदा१३ जना घाइते भएका छन्। आज दिउँसो ३ः४० बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको यात्रुबाहक बसले...

पुरा पढ्नुहोस
भोलिदेखि रसुवागढी नाका १५ दिन बन्द हुने

रसुवा,१७ चैत। नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक रसुवागढी नाका १५ दिन बन्द हुने भएको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालयका अनुसार सडकका १० वटा अप्ठ्यारा ठाउँमा रिटेनिङ वाल लगाउन र सडकलाई दुई लेनमा विस्तार...

पुरा पढ्नुहोस
पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा आठ जना स्पा सञ्चालक पक्राउ

गण्डकी, १६ चैत : जिल्ला प्रहरी कार्यालय,कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ४७ वर्षीय होमबहादुर...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

काठमाडौं,१६ चैत । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार काठमाडौंको धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो। शर्मामाथि एक बालिकालाई लामो समयदेखि आफ्नो घरमा राखेर बालश्रम गराएको...

पुरा पढ्नुहोस
काठमाडौँको कमलादीस्थित थकाली रेष्टुरेन्टमा आगलागी

काठमाडौं,१४ चैत । काठमाडौँको कमलादीस्थित त्रिचन्द्र कलेज नजिकको थकाली रेष्टुरेन्टमा आगलागी भएको छ । आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरु खटिएका छन् । आगलागीको कारण खुल्न सकेको छैन । अहिले आगो निभाउने प्रयास भइरहेको छ ।   ...

पुरा पढ्नुहोस
दाउन्नेमा बस दुर्घटना १५ घाईते ,३ जनाको मृत्यु

बर्दघाट,१४ चैत । पूर्व पश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा बस दुर्घटनाहुदा १५ जना घाईते र ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी...

पुरा पढ्नुहोस
ओलीलाई प्रहरीले गुण्डुबाट र लेखकलाई कटुन्जेबाट पक्राउ

काठमाडौँ,१४ चैत। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेर दुवै जनालाई परिसरमा लगिएको हो । दुवै जनालाई...

पुरा पढ्नुहोस
युद्धविरामका लागि अमेरिका-इरान मध्यस्थता : ट्रम्पको १५ बुँदे शान्ति प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी युद्ध अन्त्य गर्न अमेरिकी र इजरायली माग तथा प्रस्तावहरू समावेश गरिएको १५(बुँदे योजना जारी गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। यो योजना पाकिस्तानमार्फत इरानमा पुर्‍याइएको छ, जसले यसै...

पुरा पढ्नुहोस
मध्य अफ्रिकी गणतन्त्रस्थित मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं,१२ चैत। संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनाका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ। रक्षा मन्त्रालयअन्तर्गत जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको सूचनाअनुसार हाई रेडिनेस प्रोटेक्सन ब्याटालियन अन्तर्गत...

पुरा पढ्नुहोस
‘मित्रवत’ जहाजले होर्मुज जलमार्ग सुरक्षित रूपमा पार गर्न सक्छन् :इरान

काठमाडौं,११ चैत । इरानले ‘मित्रवत’ जहाजहरूलाई होर्मुज जलमार्गबाट सुरक्षित रूपमा आवतजावत गर्न अनुमति हुने जनाएको छ। यस जलमार्ग हुँदै जहाजहरूको आवागमन घटेपछि विश्वव्यापी ऊर्जा संकट बढेको अवस्थामा इरानले यस्तो धारणा सार्वजनिक गरेको हो। मंगलबार...

पुरा पढ्नुहोस