Breaking News ( ब्रेकिंग न्युज )
काठमाडौँ,१० भदौ। रसुवा स्थित भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ । अहिलेसम्म ७२ जनाको शव भेटिएको नेपाल प्रहरी प्रवक्ता अबि नारायण काफ्लेले जानकारी दिए । दिएको तथ्यांक अनुसार सबैभन्दा...
पुरा पढ्नुहोस
दाङ,१० भदौ । लुम्बिनी प्रदेशमा कार्यरत १ हजार २०६ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ । पत्रकारको पेशागत जोखिमलाई मध्यनजर गर्दै उनीहरुलाई आर्थिक सुरक्षाको प्रत्याभूति दिने उद्देश्यले लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून,...
पुरा पढ्नुहोस
रुपन्देही,१० भदौ । मायादेवी गाउँपालिका, रूपन्देहीको आयोजनामा पालिकाको सभाहलमा एक दिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र रण अम्बिका शाह आँखा...
पुरा पढ्नुहोस
दाङ,१० भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मोहम्मद जयन्तीले धार्मिक सहिष्णुता, आपसी सद्भाव, भाइचारा, शान्ति र मानवकल्याणको भावना अझ सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । मोहम्मद जयन्तीको अवसरमा बुधवार एक...
पुरा पढ्नुहोस
दाङ,९”भदौ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा मंगलबार साँझ बसेको...
पुरा पढ्नुहोस
पाल्पा, ९ भदौ । आन्तरिक राजश्व सुदृढीकरण सम्बन्धी अनुशिक्षण कार्यशाला रामपुर नगरपालिका पाल्पामा मंगलवार सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आन्तरिक आय वृद्धिका लागि ऐन कानुन निर्माण तथा कार्यान्वयन सम्बन्धी छलफल गरेको हो ।...
पुरा पढ्नुहोस
बुटवल ,९ भदाै – बुटवलमा सम्पन्न प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर–विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता–२०८३ को च्याम्पियन नबिन औद्योगिक कदर बहादुर रीता माबि बनेको छ । मंगलबार भएको फाईनल प्रतिस्पर्धामा सैनामैना पर्रोहा परमेश्वर...
पुरा पढ्नुहोस
तिलोत्तमा, ९ भदौ । एसक्यूसी सिद्धार्थ हबको आयोजनामा विद्यालय तहका शिक्षकहरूका लागि आयोजित एसक्यूसी सहजकर्ता सीप विकास तालिम सम्पन्न भएको छ। विद्यार्थीहरूमा गुणस्तरीय व्यक्तित्व र सकारात्मक सोच अभिवृद्धि गराउने उद्देश्यले सञ्चालित विद्यार्थी गुणीय चक्र (Student...
पुरा पढ्नुहोस
बुटवल ,९ भदौ । हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहे वसल्लमको १५०१औँ जन्मोत्सवको अवसरमा मदिना मदरसा मस्जिद प्रबन्ध परिषद्को आयोजनामा रक्तदान तथा सामाजिक सेवा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मुस्लिम समुदायका युवालगायत विभिन्न व्यक्तिहरूले उत्साहपूर्वक...
पुरा पढ्नुहोस
रुपन्देही,९ भदौ । लुम्बिनी प्रदेश सरकारका तीन जना नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष बुटवलमा नवनियुक्त स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत...
पुरा पढ्नुहोस
बुटवल,८ भदौ । बुटवलका मुस्लिम समुदायले धर्मगुरु हजरत मोहम्मदको जन्मदिन पारेर सोमबार नन्दिनी गौशालामा गौआहार हस्तान्तरण गरिएको छ । धर्मगुरु हजरत मोहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लमको १५०१ औँ जन्मोत्सवको शुभ अवसरमा मदिना मदरसा मस्जिद...
पुरा पढ्नुहोस
बुटवल,८ भदौ । प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए–साइड फुटबल प्रतियोगिता–२०८३ को उपाधिका लागि भोली मंगलबार भिडन्त हुने भएको छ । सिद्धार्थ केबल कार लिमिटेड शिर्ष प्रायोजन तथा सिद्धि विनायक...
पुरा पढ्नुहोस
काठमाडौ,८ भदौ । नेपाल बालसाहित्य समाज९नेबासास०ले विभिन्न अग्रज एवं अनुज स्रष्टालाई सम्मानित तथा पुरस्कृत गरेको छ । १५०औँ जयपृथ्वीबहादुर सिंह जन्मजयन्तीका अवसरमा आइतबार ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नेबासास जयपृथ्वीबहादुर सम्मानसहित विभिन्न दाताले स्थापना गरेका...
पुरा पढ्नुहोस
दाङ,८ भदौ । लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका एफएम रेडियो र केबल टेलिभिजनका सक्कल फाइल प्रदेश सरकारमा हस्तान्तरण भएको छ । नेपाल सरकारको सूचना तथा प्रसारण विभागले लुम्बिनी प्रदेश सरकारको मागअनुसार १०० वाटभन्दा माथि १...
पुरा पढ्नुहोस
लुम्बिनी ,८ भदौ । लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देही र नेपाल रेडक्रस सोसाइटी लुम्बिनी सांस्कृतिक नगरपालिका पालिका शाखाको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। नगरपालिका रेडक्रस शाखाका सभापति अल्ताफ हुसेन खाँको अध्यक्षता तथा लुम्बिनी सांस्कृतिक...
पुरा पढ्नुहोस