सुरक्षा / अपराध
मुस्ताङ,२४ असार। चीनको तिब्बतबाट उपल्लो मुस्ताङ हुँदै कालीगण्डकीमा मिसिने छिनजुङ खोलामा बाढी आएको छ । छिनझुन खोलामाबाढी आएपछि खोला र नदी आसपासका गाउँमा सतर्कता अपनाउन आग्रह गरिएको सुरक्षा परिचालन समेत भइसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी...
पुरा पढ्नुहोस
काठमाडौँ,२४ असार । रसुवामा गएराति अविरल वर्षासँगैको बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् । यस्तै ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।सोमबार राति आएको बाढीले...
पुरा पढ्नुहोस
काठमाडौँ,२४ असार । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । बिदुर नगरपालिका(१ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । एक पुरुष...
पुरा पढ्नुहोस
बुटवल ,२३ असार। रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जनार्दन यादवलाई तीन लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । वडा नम्बर ३ अन्तर्गत विभिन्न विकास योजनाको निर्माण...
पुरा पढ्नुहोस
काठमाडौँ,२३ असार । सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका बाराका युनुस अन्सारी १५ लाख धरौटी तिर्न नसकेर कारागार चलान भएका छन् । अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा जिल्ला अदालत काठमाडौँमा न्यायाधीश बलराम लम्सालको एकल इजलासले सोमबार भएको थुनछेक...
पुरा पढ्नुहोस
भोजपुर,२२ असार । भोजपुरमा जिल्लाको रामप्रसादराई गाउँपालिका–२ धोदलेखानीमा एक व्यक्तिले ससुराली घरका चार सदस्यको हत्या गरेका छन् । भोजपुर नगरपालिका-२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरका चार जनाको हत्या...
पुरा पढ्नुहोस
तानसेन,२० असार । जिल्ला प्रशासन पाल्पाले मनसुनजन्य विपद् न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति पाल्पाले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक...
पुरा पढ्नुहोस
वीरगञ्ज,१८ असार।स्रोत नखुलेको २८ लाख २८ हजार रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालका अनुसार हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा पकाहामैनपुर गाउँपालिका–२ का अनिल वर्णवालाई नौ लाख...
पुरा पढ्नुहोस
तानसेन,१२ असार । जिल्ला प्रहरी कार्यालय पाल्पाले कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्तलाई २१ वर्षपछि पक्राउ गरेको छ । साविक सिलुवा–९ हाल पूर्वखोला–१ गुनडाँडा बस्ने ५५ वर्षीय चिनीसरा सार्कीको हत्या गरी फरार रहेका सोही स्थानका...
पुरा पढ्नुहोस
गुल्मी, ७ असार । शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिरोका कारण आज पनि खुल्न सकेन। गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका-१ अन्तर्गत हर्मीचौर-अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरो रोकिएकाले...
पुरा पढ्नुहोस
काठमाडौ,७ असार ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा पत्रकार सुरेश रजकको परिवारलाई ३ लाख आर्थिक सहयोग गरेको छ। चैत १५ गते तीनकुने घटनामा रजकको आगलागीमा परी मृत्यु भएको थियो। राष्ट्रिय स्वतन्त्र...
पुरा पढ्नुहोस
कावासोति,७ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ । यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्ण...
पुरा पढ्नुहोस
काठमाडौँ,६ असार । काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहरिएका छन्। शुक्रबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान...
पुरा पढ्नुहोस
बर्दघाट,५ असार । लगातारको वर्षाका कारण नारायणगढ-बुटवल सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेपछि यातायात अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले एक सूचना जारी गर्दै सडक यात्रा जोखिमपूर्ण बनेकोले वैकल्पिक...
पुरा पढ्नुहोसकाठमाडौँ ,४ असार। उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णयको कार्यान्वयन नगर्न आदेश दिएको छ। बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन...
पुरा पढ्नुहोस