सुरक्षा / अपराध

रवि लामिछानेलाई थुनामै राख्न आदेश

बुटवल ,२६ साउन ।रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जारी भएको छ । सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न माग गरेको...

पुरा पढ्नुहोस
हिंसा सम्बोधनको लागि सिफारिस प्रणाली सम्बन्धी समन्वय बैठक रामपुरमा सम्पन्

रामपुर,२६ साउन । पाल्पा,महिला तथा बालबालिका विरुद्ध हिंसा सम्बोधनको लागि सिफारिस प्रणाली सम्बन्धी समन्वय बैठक आइतबार रामपुर नगरपालिकामा सम्पन्न भएको छ । बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य माननीय राजेन्द्र लक्ष्मी गैरेले विभिन्न कानुन निर्माणमा ढिलाई...

पुरा पढ्नुहोस
भारतको बिनु नदीको बाढीमा बेपत्ता नेपालीको खोजी कार्यलाई तीव्र बनाउन लुम्बिनीका मुख्यमन्त्रीको पहल

दाङ,२३साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतको उत्तराखण्डस्थित बिनु नदीमा आएको बाढीमा बेपत्ता भएका बर्दियाका चार जना नेपाली नागरिकको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन संघीय सरकार समक्ष पहल गर्नु भएको छ । घटनाले...

पुरा पढ्नुहोस
गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना

स्याङ्जा २१ साउन । गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना भएको छ । भिरकोट नगरपालिका वडा नम्बर–२ स्थित बयरघारीमा शर्मा सवार गाडी आज दिउसो दुर्घटना भएको स्याङ्जाका जिल्ला प्रहरी कार्यालय स्याङ्जा ले...

पुरा पढ्नुहोस
तनहुँमा यात्रुवाहक बस दुर्घटना

तनहुँ,१८ साउन । तनहुँमा आइतबार दिउँसाे यात्रुवाहक बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर आँबुखैरेनी अस्पताल लगिएको प्रहरीले जनाएको छ त्यसमध्ये गम्भीर २ घाइतेलाई चितवनस्थित भरतपुर अस्पताल रेफर गरिएको छ...

पुरा पढ्नुहोस
रौतहटमा करेन्ट लागेर ३ दिनमा ३ किसानको मृत्यु

रौतहट,८ साउन । रौतहटमा करेन्ट लागेर आज एक जना किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका-७ पथरा गाउँका ४८ वर्षीय चन्देश्वर बैठा छन् ।चन्देश्वर बिहीबार दिउँसो धान खेतमा पानी लगाउन गएका...

पुरा पढ्नुहोस
मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ

काठमाडौं, ४ साउन । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् । बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले...

पुरा पढ्नुहोस
आगामी ३ दिन नदीमा बाढी आउन सक्ने, जलविद्युतमा पूर्वतयारीका लागि इप्पानको आग्रह

काठमाडौँ,३ साउन । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई आगामी ३ दिनमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर...

पुरा पढ्नुहोस
सिआइबीले दूतावाससँग माग्यो भिजिट भिसामा स्पेन जानेहरूको विवरण

काठमाडौँ,२ साउन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपालबाट स्पेन जानेहरूको विवरण पठाउन दिल्लीस्थित स्पेनी दूतावासलाई पत्राचार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी रहेको स्पेनको कार्यक्रममा केही नेपालीहरू भिजिट भिसामार्फत पुगेको र...

पुरा पढ्नुहोस
पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

अर्घाखाँची,३१ असार । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको छ।आज बिहान करिब ९ बजेतिर घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी श्रीमती श्यामकला...

पुरा पढ्नुहोस
ट्राफिक सचेतना कक्षा अब नागरिक एपबाटै लिन सकिने

काठमाडौँ,२९ असार । गृहमन्त्री रमेश लेखकले अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमका बीच उनले अनलाइन सचेतना कक्षको शुभारम्भ गरेका हुन् । मादक पदार्थ सेवन गरेमा, रातो...

पुरा पढ्नुहोस
डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीका व्यवस्थापक पक्राउ

बुटवल,२८ असार । रुपन्देहीको तिलोत्तमा–३ स्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापकलाई करोडौं रकम अपचलनको आरेपमा प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त सहकारीमा करिब १५ करोड रुपैयाँ अपचलनको आशंका गरिएको छ । सहकारीका व्यवस्थापक...

पुरा पढ्नुहोस
छुटे पूर्वराजा शाहका संवाद सचिव

काठमाडौँ,२७ असार। पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्बन्धित सूचना तथा विज्ञप्तिहरू गैरकानुनी रुपमा ‘श्री ५’ को नाममा निकाल्दै आएका फणिराज पाठक रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले अबउप्राप्त ‘श्री ५ महाराजधिराज’...

पुरा पढ्नुहोस
भारतले आज रातिदेखि धौलीगंगा बाँधको ढोका खोल्ने

काठमाडौं ,२७ असार। भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । भारतस्थित...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नव निर्मित अपरेशन थिएटर भवन उद्घाटन

बाँके,२६ असार ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश प्रहरी अस्पताल, बाँकेमा नव निर्मित अपरेशन थिएटर भवनको उद्घाटन गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकारकाे सात करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको उक्त...

पुरा पढ्नुहोस