अर्थ बाणिज्य

लायन्स क्लबद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

काठमाडौं,१४ भदौ । विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि लायन्स क्लब इन्टरनेशनल मल्टिपल अन्तर्गत रहेका १५ वटा डिस्ट्रिक्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार १ सय ११...

पुरा पढ्नुहोस
स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल,१४ भदौ । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक संचालन गर्ने भएका छन । कुनै बेला समस्यामा परेका बिरामीहरुको सेवामा अग्रसर युवाहरुको अब भने नेपाल स्वयंसेवी रक्तदाता समाज हुदै अहिले सहकारीमार्फत ब्लड...

पुरा पढ्नुहोस
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्वारा ३ करोड रुपैयाँ आर्थिक सहयोग

काठमाडौ,१२ भदौ । यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका नागरिकहरुको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।...

पुरा पढ्नुहोस
रुपन्देही व्यापार संघमा कर शिक्षा कार्यक्रम

बुटवल,११ भदौ । रुपन्देही व्यापार संघमा पछिल्लो समय परिवर्तित कर नीति तथा करदाता प्रोत्साहन उपहार कार्यक्रम लगायतका विषयमा कर शिक्षा कार्यक्रम बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा संघका अध्यक्ष प्रकाश ढकालले करसम्बन्धी नीतिमा हुने परिवर्तनबारे...

पुरा पढ्नुहोस
आन्तरिक राजश्व सुदृढीकरण सम्बन्धी अनुशिक्षण कार्यशाला रामपुर नगरपालिका पाल्पामा सम्पन्न

पाल्पा, ९ भदौ । आन्तरिक राजश्व सुदृढीकरण सम्बन्धी अनुशिक्षण कार्यशाला रामपुर नगरपालिका पाल्पामा मंगलवार सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आन्तरिक आय वृद्धिका लागि ऐन कानुन निर्माण तथा कार्यान्वयन सम्बन्धी छलफल गरेको हो ।...

पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघको ४८औं वार्षिक साधारण सभा असोज २६ गते हुने

बुटवल,८ भदौ । रुपन्देही उद्योग संघको ४८औं वार्षिक साधारण सभा असोज २६ गते सोमबार हुने भएको छ । शनिवार बसेको संघको कार्यसमिति बैठकले वार्षिक साधारण सभा असोज २६गते गर्ने निर्णय गर्नुका साथै यसको तयारीका...

पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघमा घरेलु तथा साना उद्योग कार्यालयको टोलीद्वारा उद्योग नविकरण सम्पन्न

बुटवल ६ भाद्र । रुपन्देही उद्योग संघको पहलमा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको एक टोलीले रुपन्देहीमा दर्ता भएका विभिन्न प्रकृतिका उद्योगहरुको शनिबार संघको सचिवालयमा नविकरण सम्पन्न गरेको छ । रुपन्देहीमा दर्ता भई संचालन...

पुरा पढ्नुहोस
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ को नवनिर्मित प्रशासनिक भवन उद्घाटन

लुम्बिनी,४ भदौ ।रुपन्देही — लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। वडा कार्यालयबाट प्रवाह हुने सेवा–सुविधालाई थप सहज, सरल, छिटोछरितो तथा प्रभावकारी बनाउने उद्देश्यले...

पुरा पढ्नुहोस
साना किसानको दैनिक ६० हजार दुध डिडिसीलाई दिने सम्झौता कार्यन्वयन सुरु

पहिलो दिन मै १५ हजार भन्दा बढि दुध प्रदान गरियो । काठमाडौँ ,२ भदौ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र दुग्ध विकास संस्थानबीच दैनिक ६० हजारभन्दा बढी...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन असोजमा

बुटवल ,२९ साउन । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन आगामी असोजमा हुने भएको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा शुक्रबार संघमा बसेको कार्यसमिति बैठकले संघको ७३ औं वार्षिक...

पुरा पढ्नुहोस
पर्यटकीय क्षेत्रलाई लक्षित गरेर सुविधा सम्पन्न होटल सञ्चालनका लागि लगानी गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल,२२ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका पर्यटकीय गन्तव्यमा पर्यटकको बसाई लम्ब्याउन सुविधा सम्पन्न होटल सञ्चालन आवश्यक रहेको बताउनुभएको छ । उहाँले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्दै निजी क्षेत्रलाई लगानी विस्तार गर्न...

पुरा पढ्नुहोस
शाइन रेसुंगाले जित्यो बेस्ट डेभलपमेन्ट बैंक अवार्ड

बुटवल,१८ साउन । शाइन रेसुंगा डेभलपमेन्ट बैंक र नबिल बैंक लि.ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् । भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले नयाँदिल्लीमा गरेको चौथो...

पुरा पढ्नुहोस
व्यवसाय प्रवद्र्धन कार्यक्रम सम्पन्न ः नवउद्यमीलाई व्यावसायिक सशक्तीकरण

बुटवल ,१८ साउन ।बुटवल उद्योग वाणिज्य संघले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोगमा सञ्चालन गरेको व्यवसाय प्रवद्र्धन कार्यक्रम औपचारिक रुपमा समापन गरिएको छ । यो कार्यक्रममार्फत नवउद्यमीलाई व्यवसाय सञ्चालन, व्यवस्थापन तथा बजार विस्तारसम्बन्धी व्यावहारिक ज्ञान...

पुरा पढ्नुहोस
एआई सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न, एनवाइएफ रुपन्देहीको सदस्य संख्या एक सय भन्दा बढी

बुटवल, १७ साउन — Nepalese Young Entrepreneurs’ Forum (NYEF) रुपन्देही च्याप्टर को आयोजनामा “Induction & Learning Session” कार्यक्रम शनिबार मणिग्राममणिग्राम विश्राम वाटिकामा सम्पन्न भएको छ। कार्यक्रममा प्रो. डा. सुरेश मानन्धरले कृत्रिम बौद्धिकता (Artificial Intelligence),...

पुरा पढ्नुहोस
नेपाल– बंगलादेशसँग व्यापार विस्तारमा सहकार्य गर्ने राजदूत रहमानको प्रतिबद्धता

रूपन्देही उद्योग संघद्वारा स्वागत, निर्यात–आयात सहजीकरण र लगानी प्रवद्र्धनमा जोड बुटवल ,१५ साउन । रूपन्देही उद्योग संघले नेपालका लागि बंगलादेशका राजदूत मोहमद साफिकुर रहमानलाई स्वागत गर्दै नेपाल–बंगलादेशबीचको व्यापार, लगानी...

पुरा पढ्नुहोस