अर्थ बाणिज्य

लुम्बिनी प्रदेश सभा बैठक आज बस्दैः बजेटमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची

दाङ,८ असार । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत दशौँ बैठक आज सोमबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक, ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ अभियानलाई निरन्तरता

दाङ,१ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको बजेट आज सार्वजनिक हुँदै

दाङ ,१ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\०८४ को बजेट आज असार १ गते प्रदेश सभामा प्रस्तुत गर्दै छ । प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत नवौं बैठकमा बेलुका ५ बजे आर्थिक...

पुरा पढ्नुहोस
युवा उद्यमी मञ्च रुपन्देहीमा अनिश कसौधन

बुटवल, ३१ जेठ । नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्यापटरको दसौं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा अनिश कसौधन चयन भएका छन् । बुुटवलको ह्याट प्यालेसमा भएको साधारणसभा तथा अधिवेशनबाटअनिश कसौधनको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति...

पुरा पढ्नुहोस
असार १ मा लुम्बिनीको बजेट सार्वजनिक हुँदै, कृषि, रोजगारी र युवा उद्यमशिलतामा विशेष जोड

दाङ,३१ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\०८४ को बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत नवौं बैठकमा बेलुका ५ बजे आर्थिक मामिला...

पुरा पढ्नुहोस
‘झोले व्यापारी’को दबाबमा फर्निचर उद्योग कर तिर्ने उद्योगी संरक्षणको माग गर्दै रुपन्देहीमा चर्कियो बहस

बुटवल,२८ जेठ । कानुनी रूपमा उद्योग दर्ता गरेर कर तिर्ने व्यवसायीहरू बजारमा टिक्न संघर्ष गरिरहेका बेला बिना दर्ता घर–घरमा पुगेर काम गर्ने ‘झोले व्यापारी’ र मोबाइल मिस्त्रीका कारण फर्निचर उद्योग संकटमा परेको उद्योगीहरूले बताएका...

पुरा पढ्नुहोस
रुपन्देही व्यापार संघ आजिवन परिषद् संयोजकमा ऋषिबहादुर भण्डारी

बुटवल २८ जेष्ठ । रुपन्देही व्यापार संघ आजिवन परिषद्को संयोजकमा ऋषिबहादुर भण्डारी चयन हुनुभएको छ । विहिबार संघको सचिवालयमा सम्पन्न संघमा आबद्ध आजिवन सदस्यहरुको भेलाबाट भण्डारी संयोजक पदमा चयन हुनुभएको हो । यस्तै भेलाबाट...

पुरा पढ्नुहोस
भारत–नेपाल आर्थिक सहकार्यलाई तीव्र बनाउन पर्यटन,व्यापार,लगानी र कनेक्टिभिटी विस्तारमा चेम्बरको जोड”

गोरखपुर(भारत ),२२ जेठ । भारत–नेपाल आर्थिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले 4 June 2026 मा Hotel Radisson Blu मा आयोजित “India–Nepal Economic Cooperation Forum 2026” मा नेपाल र भारतका उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा...

पुरा पढ्नुहोस
उद्योगी व्यवसायीका साझा समस्या ः अव्यवहारिक कर र खुला सीमा राष्ट्रिय चुनौती

बुटवल ,२१ जेठ । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले मधेश, कोशी र वागमती प्रदेशका विभिन्न उद्योग वाणिज्य संघहरूको अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न गरेको छ । छ दिनसम्म चलेको भ्रमणका क्रममा टोलीले पूर्वी नेपालका...

पुरा पढ्नुहोस
दूध तथा दुग्धजन्य उत्पादन ः व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड

बुटवल ,१९ जेठ ।दूध तथा दुग्ध पदार्थको स्वच्छता र गुणस्तर सुनिश्चित गर्न सरोकारवालाहरूले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित दूध, दही, घ्यू, पनिरलगायत दुग्धजन्य पदार्थ उत्पादनदेखि वितरणसम्मका सबै...

पुरा पढ्नुहोस
प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र वित्तीय हस्तान्तरणबाट ६ खर्ब रूपैयाँ

काठमाडौं,१५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा राजस्व बाँडफाँट, रोयल्टी र वित्तीय हस्तान्तरणमार्फत ६ खर्ब रुपैयाँ बराबर प्रदेश र स्थानीय तहमा पठाउने भएको छ ।संघीय संसदको दुवै सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री...

पुरा पढ्नुहोस
आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट २१ खर्ब २४ अर्ब. (पूर्णपाठसहित)

काठमाडौँ,१५ जेठ। सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद‍मा पेस गरेको आर्थिक वर्ष २०८३/०८४ को...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघको टोली संस्थागत अनुभव आदान–प्रदान गर्न अध्ययन भ्रमणमा

बुटवल,१४ जेठ । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको टोली पूर्वका विभिन्न उद्योग वाणिज्य संघहरूको संस्थागत भ्रमणमा निस्किएको छ । नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यसमेत रहेको संघले ६ दिने भ्रमणमार्फत पूर्वका संघहरूको असल अभ्यास,...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ,१३ जेठ । लुम्बिनी प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आठौं अधिवेसनको आठौं बैठकले आर्थिक बर्ष २०८३\०८४ को बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।...

पुरा पढ्नुहोस
नेपाल मोबाइल बितरक संघ लुम्बिनी को वार्षिक साधारण सभा सम्पन्न

बुटवल,१२जेठ । नेपाल मोबाइल बितरक संघ लुम्बिनी को ९औ वार्षिक साधारण सभामा साधारण सभा सम्पन्न भएको छ ।वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । समिति अध्यक्ष राजेन्द्र पाण्डेको सभापतित्वमा आयोजना भएको...

पुरा पढ्नुहोस