दाङ,२ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनिकरणका लागि आवश्यक नीति, कार्यक्रम र पूर्वाधार विकासलाई प्रदेश सरकारले निरन्तर प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले भूकम्प जस्तो प्राकृतिक विपद्...



































































