जेसीजको अन्तर्राष्ट्रिय उपाध्यक्ष थापा निर्वाचित

  • बुटवल,२५ कात्तिक। नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापा अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा निर्वाचित भएकी छन्।
    सामाजिक सेवा, युवा सशक्तीकरण र नेतृत्व विकासका क्षेत्रमा सक्रिय थापा २००९ देखि जेसीजमा अभियानमा संलग्न रहँदै आएकी थिइन । वर्ष २०२६ का लागि अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन्। छन्। नेपाल जेसीजले १५ वर्षपछि अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा नेपालको प्रतिनिधित्व हुनुलाई गौरव र उपलब्धिमूलक भनेको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation