बुटवल, २० कात्तिक । विश्व बैंकको आयोजनामा बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा बिहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विश्व बैंकका उच्चस्तरीय प्रतिनिधिहरु, क्याम्पसका मूख्य सरोकारवाला पक्ष तथा बुटवलका व्यवसायीहरुबिच अन्तरक्रिया कार्यक्रम भएको हो । अन्तरक्रिया कार्यक्रमको मूख्य उद्देश्य विश्व बैंकले सञ्चालन गर्न लागेको ग्रेटर लुम्बिनी...




























































