दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ललितकलाको प्रवर्द्धन र विकासमार्फत प्रदेशलाई उत्कृष्ट बनाउन सकिने बताउनु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूसँग भेटका क्रममा मुख्यमन्त्री आचार्यले कला र सृजनालाई रोजगारसँग जोड्दै सांस्कृतिक क्षेत्रलाई आर्थिक अवसरको माध्यम बनाइने बताउनु भएको हाे । मुख्यमन्त्री र प्रतिष्ठानबीचको...





























































