समाचार

काठमाडौं भोटेबहालमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु

काठमाडौं,७ चैत । काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका(१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको...

पुरा पढ्नुहोस
डिजिटल मार्केटिङ तालिम शुभारम्भ

बुटवल, ७ चैत। रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथा सक्षम नेम एजुकेसन प्रा.लिको समन्वयमा रूपन्देही आसपासका क्षेत्रमा विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरूको सीप अभिवृद्धिका लागि१६ दिने -९६ घण्टे)...

पुरा पढ्नुहोस
बुटवल-नारायणगढ अन्तर्गत दाउन्नेमा सडक अवरुद्ध

बर्दघाट,७ चैत। वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने खण्ड वर्षाले चिप्लो हुँदा उक्त सडक अवरुद्ध भएको छ । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण...

पुरा पढ्नुहोस
ईद–उल–फित्रमा मुख्यमन्त्री आचार्यको शुभकामनाः एकता, सहिष्णुता र समावेशी विकासमा जोड

दाङ,७ चैत । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–फित्र २०८२ का अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्दै सामाजिक एकता, सहिष्णुता र समावेशी विकासलाई थप सुदृढ बनाउन...

पुरा पढ्नुहोस
नेपाल प्रहरीका एसएसपी मुकुन्द मरासिनी पुरस्कृत

  बुटवल । विभागीय नीति तथा निर्देशनलाई आत्मसात् गर्दै सम्पन्न भएको आम निर्वाचनमा महत्त्वपूर्ण तथा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नेपाल प्रहरीका एसएसपी मुकुन्द मरासिनी पुरस्कृत भएका छन्। नेपाल प्रहरीका प्रमुख आइजिपी दान बहादुर कार्की ले नेपाल...

पुरा पढ्नुहोस
दाउन्ने खण्डमा चैत ६ गतेदेखि ८ गतेसम्म मालवाहक सवारी चलाउन रोक

बर्दघाट,६ चैत । नारायणघाट(बुटवल सडक आयोजना अन्तर्गत दुम्कीबास(दाउन्ने(बर्दघाट सडक खण्डमा आजबाट ३ रात मालवाहक सवारी चलाउन रोक लगाइएको छ । आयोजनाको पश्चिम खण्ड कार्यालयले जारी गरेको सूचनाअनुसार चैत ६ गतेदेखि ८ गतेसम्म लगातार तीन...

पुरा पढ्नुहोस
शनिबार ईद-उल-फित्र, दिन सार्वजनिक बिदा

काठमाडौँ,६ चैत। गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद-उल-फित्र) शनिबार परेको जानकारी गराएको छ । मुस्लिम आयोगबाट प्राप्त पत्रअनुसार यो वर्षको ईद शनिबार परेको जानकारी गराउँदै इस्लाम धर्मावलम्बीहरूलाई शुभकामना व्यक्त गरेको छ । मन्त्रालयले...

पुरा पढ्नुहोस
स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा,६ चैत । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर विरुद्धको पाँच दिने स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिएको छ । यही चैत १ गतेदेखि बिहीबारसम्म सञ्चालित शिविरमा गाउँपालिकाका सात वटै वडाका एक हजारभन्दा...

पुरा पढ्नुहोस
नेपाल प्रहरीका एसएसपी मुकुन्द मरासिनी पुरस्कृत

बुटवल ,६ चैत । विभागीय नीति तथा निर्देशनलाई आत्मसात् गर्दै सम्पन्न भएको आम निर्वाचनमा महत्त्वपूर्ण तथा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नेपाल प्रहरीका एसएसपी मुकुन्द मरासिनी पुरस्कृत भएका छन्। नेपाल प्रहरीका प्रमुख आइजिपी दान बहादुर...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु, प्रतिष्ठानको रूपमा विकास गर्ने लक्ष्यः मुख्यमन्त्री आचार्य

बुटवल,६ चैत । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मा एमआरआई सेवाको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले अस्पतालको ११६ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उक्त सेवाको उद्घाटन गर्नुभएको छ । लुम्बिनी...

पुरा पढ्नुहोस
महिन्द्रा बोलेरो म्याक्स पिक-अप’सार्वजनिक

काठमाडौं,६ चैत । पिक-अप सेगमेन्टमा विश्वव्यापी रूपमा स्थापित महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपाली बजारमा ‘महिन्द्रा बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक गरेको छ । नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुपअन्तर्गतको अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडले बिहीबार एक...

पुरा पढ्नुहोस
बालेनले चैत १३ गते शपथ लिने

काठमाडौँ,५ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् । निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले १८२ सिटमा विजय हासिल गर्दै बहुमत सुनिश्चित गरेको जनाइएको छ।...

पुरा पढ्नुहोस
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन प्रतिवेदन पेस

काठमाडौँ ,५ चैत । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको मत परिणाम समेटिएको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ। बिहीबार आयोगका पदाधिकारीहरू शीतल निवास पुगेर प्रतिवेदन हस्तान्तरण गरेका हुन् । कार्यवाहक प्रमुख निर्वाचन...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यहरुलाई निर्वाचितको प्रमाणपत्र हस्तान्तरण

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यहरुलाई निर्वाचितको प्रमाणपत्र हस्तान्तरण गर्नुहुँदै आयोगका सचिव एवम् समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउत। कार्यक्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय...

पुरा पढ्नुहोस
सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा स्थानीय व्यापारीले डीएसपी प्रदीप पौडेलमाथि हातपात

कैलाली ,५ चैत । कैलालीको टीकापुरस्थित खक्रौला भन्सारमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मको गेट तोडफोड गएर स्थानीय व्यापारीले ब्यारेकभित्र प्रवेश गरेर डीएसपी प्रदीप पौडेलमाथि हातपात गरेका छन् । स्थानीयका अनुसार सशस्त्रले भारतबाट ल्याइएको...

पुरा पढ्नुहोस