समाचार

श्रीराम ग्यास उद्योगको डिपोमा ६ हजारभन्दा बढी सिलिन्डर लुकाएर राखेको फेला

काठमाडौ,२ चैत । बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास स्टक गरेर राखिएको फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको...

पुरा पढ्नुहोस
एचपिभी खोप गुल्मीमा २३ सयभन्दा बढी किशोरीलाई लगाइयो

गुल्मी,२ चैत। गुल्मी जिल्लामा ११–१४ वर्षका किशोरीलाई लक्षित गरि एचपिभी खोप लगाइएको छ । अभियानमा २३ सयभन्दा बढी बालबालिका र किशोरीले पाठेघरको क्यान्सर रोकथामको लागि एचपिभी खोप लगाइयो छ। स्वास्थ्य कार्यालय गुल्मीका कोल्डचेन...

पुरा पढ्नुहोस
यी हुन् समानुपातिकबाट निर्वाचित ११० जना सांसद

काठमाडौ,२ चैत । निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिकबाट निर्वाचित हुने ११० सांसदको सूची सार्वजनिक गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६०(९) तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३८ (१)...

पुरा पढ्नुहोस
काठमाडौंको नागार्जुनबाट १ करोड १६ लाख रकमसहित २ जना पक्राउ

काठमाडौँ,२ चैत। काठमाडौंका नागार्जुन नगरपालिका–८ भिमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरूलाई करोड १६ लाख नगदसहित पक्राउ गरेको हो । अभौतिक मुद्राको...

पुरा पढ्नुहोस
मुद्धाको प्रतिरक्षालाई अझ प्रभावकारी बनाउन मुख्यमन्त्री आचार्यको आग्रह

दाङ,२चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुख्य न्यायाधिवक्ताको कार्यालयले न्याय निरूपण तथा प्रदेश सरकारको कानुनी प्रतिरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको नवौँ स्थापना दिवसका अवसरमा सोमबार राप्ती...

पुरा पढ्नुहोस
नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

काठमाडौँ,१ चैत । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको हो...

पुरा पढ्नुहोस
जेनजी आन्दोलन सम्बन्धी आयोगको प्रतिवेदन सोमबार सार्वजनिक गरिने

काठमाडौँ,१ चैत । सरकारले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्ने गरि...

पुरा पढ्नुहोस
कांग्रेस सभापति थापासहित नेताहरूले भेट प्रधानमन्त्रीसँग

काठमाडौँ,१ चैत । नेपाली कांग्रेसका सभापति गगन थापासहित पदाधिकारीको टोलीले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ । सभापति थापा, पार्टी उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत सहभागी टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री...

पुरा पढ्नुहोस
राष्ट्रियसभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याल सिफारिस

काठमाडौँ,१ चैत । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आफूलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी सञ्चारकर्मीसमक्ष दिएका हुन्। ...

पुरा पढ्नुहोस
सरकारमा रहने मन्त्रीहरूको बारेमा कुनै निर्णय गरेका छैनौँ : प्रवक्ता मनिष झा

काठमाडौँ,१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लेअब बन्ने सरकारमा रहने मन्त्रीहरुको बारेमा पार्टीले कुनै निर्णय नगरेको प्रवक्ता मनिष झाले बताएका छन्। आइतबार पार्टी कार्यालय बनस्थलीमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले मन्त्री चयनका बारेमा पार्टी...

पुरा पढ्नुहोस
गोरखा दुर्घटना अपडेटः ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा,३० फागुन । मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ७ पुगेको छ । शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको...

पुरा पढ्नुहोस
इनिशा विक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै युवाहरू काठमाडौँमा प्रदर्शन

काठमाडौँ,३० फागुन । इनिशा विक हत्या प्रकरणका दोषीलाई कडा कारबाहीको माग गर्दै युवाहरूले शनिबार पनि काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । इनिशा विक हत्या प्रकरणको निष्पक्ष छानबिन गर्दै दोषीलाई कडा भन्दा कडा कारबाहीको माग...

पुरा पढ्नुहोस
अनावश्यक ग्यास भण्डारण नहोस् : नेपाल आयल निगम

काठमाडौं ,३० फागुन। नेपाल आयल निगमले खाना पकाउने(एलपी) ग्यासको अनावश्यक भण्डारण नगर्न विक्रेताहरूसँग आग्रह गरेको छ । शनिबार एक प्रेस विज्ञप्तिमार्फत निगमले पाँच बुँदे निर्देशन जारी गरेको हो । निगमले अहिलेको परिस्थितिमा आपूर्ति तथा वितरण...

पुरा पढ्नुहोस
कतारस्थित नेपाली दूतावासको आग्रह : साउदीका विमानस्थल हुँदै अपोइन्टमेन्ट बुक गर्नू

कतार,३० फागुन । कतारमा वैध आवासीय अनुमतिपत्र (कतार आईडी) सहित बसोबास गरिरहेका र साउदी अरबका विमानस्थलहरू हुँदै नेपाल यात्रा गर्न चाहने नेपालीलाई दोहास्थित तासिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसा आवेदनका लागि अपोइन्टमेन्ट बुक...

पुरा पढ्नुहोस
श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

धरान,३० फागुन। प्रतिनिधि सभाका लागि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदहरूको सूची तय गरेको छ। पार्टी अध्यक्ष हर्क साम्पाङ तथा अन्य पदाधिकारीहरूको बैठकले शुक्रबार समानुपातिक सांसद टुंगो लगाएको छ। समानुपातिक सांसदमा चयन हुनेमा आदिवासी महिलाबाट मन्दिरा...

पुरा पढ्नुहोस