समाचार
काठमाडौँ,६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय घण्टी घरमा बसेको सचिवालय बैठकले जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि सङ्गठन...
पुरा पढ्नुहोस
काठमाडौँ,६ बैशाख । नेपाली काँग्रेसले भारतसँग जोडिएका नाकाहरूमा न्यून मूल्यका वस्तु खरिदमा समेत भन्सार शुल्क लगाइएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएको छ। पार्टीले १ सय रुपैयाँभन्दा माथिको सामानमा कर असुल्ने अभ्यासप्रति असन्तुष्टि व्यक्त गरेको हो। पार्टीका...
पुरा पढ्नुहोस
दाङ,६ बैशाख । लुम्बिनी प्रदेश सभा बैठकले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’ दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ । सातौं अधिवेसनको आज बसेको १२ औं बैठकले...
पुरा पढ्नुहोस
दाङ,६ बैशाख । लुम्बिनी प्रदेश सभा को सातौं अधिवेशन अन्तर्गत १२औं आज आइतबार दिउँसो १ बजे बस्दै छ । बैठकका लागि तीन वटा कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकको सुरुवातमा...
पुरा पढ्नुहोस
काठमाडौँ,६ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी सचिवालयको बैठक बस्दै छ । बैठकमा पार्टीको संगठनात्मक तथा संरचनागत विषयमा केन्द्रित विभिन्न...
पुरा पढ्नुहोस
जनकपुरधाम,५ बैशाख । हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर्मी क्याम्प अगाडि शनिबार सभ्यताको रुख टेम्पुमाथि ढलेर जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको...
पुरा पढ्नुहोस
काठमाडौँ ,५ बैशाख । भूतपूर्व सैनिक सम्मेलन–२०८२ अन्तर्गतको अन्तिम चरणको सम्मेलन पनि सकिएको छ । शनिबार मध्यपूर्वी पृतनाअन्तर्गत रामेछापको ब्यारेकमा सम्मेलन सकिएसँगै २०८२ मा सबै भूतपूर्व सम्मेलन सकिएको हो । नेपाली सेना कल्याणकारी बोर्डको समन्वय...
पुरा पढ्नुहोस
काठमाडौँ ,५ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ उनी अस्पतालबाट डिस्चार्ज भएर भक्तपुरको गुण्डुस्थित निवास...
पुरा पढ्नुहोस
बुटवल,५ बैशाख। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल बजारको सौन्दर्य अभिबृद्धि गर्ने र आवागमन सहज बनाउने कुरामा प्रतिवद्धता व्यक्त गर्दै त्यसका नाममा व्यवसायीमाथि हुने ज्यादती सहन नसकिने प्रष्ट पारेका छन् । उनले बुटवल...
पुरा पढ्नुहोस
काठमाडौँ,५ बैशाख। पश्चिम एसियाको रणनीतिक महत्त्वको जलक्षेत्र स्ट्रेट अफ हर्मुजमा अमेरिका र इरानबिच फेरि तनाव देखिएको छ । इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीका बीच इरानी सेनाले व्यापारिक जहाजहरूमाथि आक्रमण सुरु गरेको बीबीसीले जनाएको छ...
पुरा पढ्नुहोस
काठमाडौँ,४ बैशाख। यातायात व्यवस्था विभागले छापिएका ६७४ थान सवारी लाइसेन्स सार्वजनिक गरेको छ । शुक्रवार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको हो । जसमा लाइसेन्सको क्याटेगोरीसहित...
पुरा पढ्नुहोस
भैरहवा,४ बैशाख। लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गर्दै ठेक्का सम्झौता गर्दा कायम दरभन्दा निर्माण सामग्रीको लागत अत्यधिक बढिसकेको भए पनि त्यसअनुसार भुक्तानी प्रक्रिया अघि नबढेको गुनासो सार्वजनिक गरेको हो । निर्माण...
पुरा पढ्नुहोस
काठमाडौँ,४ बैशाख । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदमा डा. ओजस्वी शेरचन निर्वाचित भएकी छन्। आज सम्पन्न निर्वाचन प्रक्रियामा प्रतिस्पर्धी उम्मेदवारका रूपमा रहेका एमालेका गुरु बराल पराजित गर्दे शेरचन सभापति...
पुरा पढ्नुहोस
काठमाडौँ,३ बैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा दर पुनः समायोजन गर्न सरकारसँग माग गरेको छ । निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई आधार बनाउँदै महासंघले भाडा दर पुनः समायोजन गर्न माग गरेको...
पुरा पढ्नुहोस
देवदह ,३ बैशाख। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नक्कली नोटसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरीका अनुसार कपिलवस्तुको वाणगङ्गा नगरपालिका-२ का ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचली नगरपालिका-१५ का...
पुरा पढ्नुहोस
