समाचार
बुटवल,१८ जेठ । बुटवल उपमहानगरपालिकाका नगरप्रमूख सावित्रादेवी अर्याल बुटवल उपमहानर वडा नं १७ लाई ढाका कपडाबाट निर्माण गरिने सामग्रीको हब बनाउने कुरामा जोड दिनुभएको छ । ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिमको आइतबार...
पुरा पढ्नुहोस
बुटवल,१७ जेठ । बुटवलमा रहेका पत्रकारहरुलाई कृतिम बौधिकताको प्रयोग सम्बन्धमा बुटवलमा प्रशिक्षण शुभारम्भ गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीद्वारा आयोजित तालिमको बुटवल उपमहानगरपालिकाका नगर प्रमूख खेलराज पाण्डेयले आइतबार एक...
पुरा पढ्नुहोस
काठमाडौँ,१७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदै छ । सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ । समिति सदस्यहरूमा डा। स्वर्णिम...
पुरा पढ्नुहोस
काठमाडौँ,१७ जेठ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा नेपाल–भारत सीमा विवाद सम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै श्रेष्ठले प्रधानमन्त्रीको भनाइलाई “शतप्रतिशत गलत, राष्ट्रघाती,...
पुरा पढ्नुहोस
अर्घाखाँची,१६ जेठ । शिक्षा, समाजसेवा र राजनीतिक चेतनाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ (साविक ढाकावाङ्ग) निवासी स्वर्गीय कुलानन्द बञ्जाडेको २०औँ स्मृति दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। स्मृति दिवसको अवसरमा भूमिकास्थान नगरपालिका १...
पुरा पढ्नुहोस
अर्घाखाँची,१६ जेठ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ का वडाध्यक्ष गोपालप्रसाद खनालले आफ्नो ४० औँ जन्मदिनको अवसरमा धार्मिक तथा सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्नुभएको छ। वडाध्यक्ष खनालले भूमिकास्थान नगरपालिका–१ र २ ढाकावाङ्गस्थित श्री अर्जुनेश्वर शिवालय मन्दिर निर्माणका...
पुरा पढ्नुहोस
बागलुङ, १६ जेठ २०८३ – रोटरीको आदर्श वाक्य “Service Above Self (आफ्नो स्वार्थभन्दा माथि सेवा)” लाई आत्मसात गर्दै रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले जैमिनी नगरपालिका–५, बागलुङस्थित श्री सर्वोदय जनक माध्यमिक विद्यालय मा १० वटा...
पुरा पढ्नुहोस
काठमाडौं,१५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा राजस्व बाँडफाँट, रोयल्टी र वित्तीय हस्तान्तरणमार्फत ६ खर्ब रुपैयाँ बराबर प्रदेश र स्थानीय तहमा पठाउने भएको छ ।संघीय संसदको दुवै सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री...
पुरा पढ्नुहोस
काठमाडौँ,१५ जेठ। सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८३/०८४ को...
पुरा पढ्नुहोस
बुटवल, १५ जेठ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सिमानाकाबाट हुने चोरीलाई थप नियन्त्रण गरिने बताउनुभयो । रुपन्देही व्यापार संघले विहीबार संघको सचिवालयमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहा“ले...
पुरा पढ्नुहोस
बुटवल,१५ जेठ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बनी प्रदेश समितिको आयोजनामा “पैरवी अभियान रणनीति कार्यशाला गोष्ठी” रुपन्देहीमा सम्पन्न भएको छ। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहुँच र समावेशिताको विषयलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले...
पुरा पढ्नुहोस
दाङ,१५ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी तथा संविधान निर्माणका क्रममा एक ठाउँमा उभिएका शक्तिहरु पुनः एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको...
पुरा पढ्नुहोस
दाङ,१५ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । १९ औँ गणतन्त्र दिवसको अवसरमा शुक्रबार एक शुभकामना सन्देश...
पुरा पढ्नुहोस
दाङ,१४ जेठ । लुम्बिनी प्रदेश सरकारले १९ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेको छ । दिवसको पूर्वसन्ध्यामा बिहिवार बेलुका राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश राजधानी परिसरमा दीप प्रज्वलन गरिएको हो । लुम्बिनी प्रदेशका...
पुरा पढ्नुहोस
रुपन्देही ,१४ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेज ब्राण्डको तोरीको तेल तत्काल बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ । तेज ब्राण्डको तेल रुपन्देहीको गुरवानियास्थित सिद्धार्थ आयल इण्डस्ट्रिजले उत्पादन गर्छ । बजार...
पुरा पढ्नुहोस
