समाचार

रोटरी क्लब अफ लुम्बिनी स्टार्सको ८औँ पदस्थापन सम्पन्न, अध्यक्षमा बालकृष्ण पोखरेल

बुटवल, ६ साउन । रोटरी क्लब अफ लुम्बिनी स्टार्सको ८औँ पदस्थापन समारोह तथा १४८औँ नियमित बैठक आइतबार बुटवलमा सम्पन्न भएको छ। समारोहका प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट ३२९२ का डिजी इलेक्ट इश्वरी प्रसाद ढकालले रोटरी...

पुरा पढ्नुहोस
च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन

महेन्द्रनगर, ४ साउन । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये तीन जनालाई नेपाली सेनाले सकुशल फेला पारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज...

पुरा पढ्नुहोस
अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि स्पेन लाई

काठमाडौं,४ साउन । फेरान टोरेसको अतिरिक्त समयमा गरेको निर्णायक गोलमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक फाइनलको १०६औँ मिनेटमा...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको प्रायोजनमा “इन्टर्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी”गठन

भैरहवा,३ साउन । युवा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा सेवामूलक संस्कृतिको विस्तार गर्ने उद्देश्यका साथ रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको प्रायोजनमा “इन्टर्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी” नामक समुदायमा आधारित नयाँ इन्टर्याक्ट क्लब गठन गरिएको...

पुरा पढ्नुहोस
लायन्स बुटवल स्टार्सद्वारा वृहत् बृक्षारोपण

देवदह,२ साउन । रुपन्देहीको देवदहनगरपालिका वडा नम्बर ६ केउली स्थित श्री सरस्वती आधारभुत विद्यालयमको परिसरमा लायन्स क्लब अफ बुटवल स्टार्स र लियो क्लब अफ बुटवल स्टार्सको सयुक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कटर...

पुरा पढ्नुहोस
२३ जिल्लामा रातिको समयमा सवारी आवागमन सञ्चालनमा रोक

काठमाडौ,२ साउन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ जिल्लामा रातिको समयमा सवारी आवागमन सञ्चालनमा रोक लगाएको छ। जल...

पुरा पढ्नुहोस
नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं ,२ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा अनुगमन गरी २० जना बालबालिकाको उद्धार गरेको...

पुरा पढ्नुहोस
ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते

पर्वत ,२ साउन। पर्वत कुश्मा नगरपालिका-९ एकोहोरे पाठा स्थित दोबिल्ला ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु १ जना घाइते भएका छन् । कुश्माबाट साइकल चोकतर्फ जाँदै गरेको ग १ त...

पुरा पढ्नुहोस
नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन

काठमाडाैँ,१ साउन । डा. देवेन्द्रराज पाण्डेको निधन भएकाे छ। डा‍. पाण्डेकाे शुक्रबार ८७ वर्षको उमेरमा निधन भएकाे हाे । डा. पाण्डे २०६२/०६३ को नागरिक आन्दोलनका अगुवा, अर्थराजनीतिक चिन्तक र लोकतान्त्रिक आन्दोलनका योद्धा...

पुरा पढ्नुहोस
लायन्स क्लव बुटवल स्टार्सको आयोजनामा विद्यालयमा फर्निचर तथा स्टेशनरी सहयोग

बुटवल,१ साउन । लायन्स क्लब अफ बुटवल स्टार्स को आयोजानमा विद्यालयमा फर्निचर तथा स्टेशनरी सामग्री प्रदान गरेको छ । देवदह नगरपालिका वडा नम्बर ६ केउलीमा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो...

पुरा पढ्नुहोस
लुम्बिनी मन्त्रिपरिषद्को बैठक सम्पन्न, प्रदेश सचिवहरूको जिम्मेवारी तोकियो

दाङ,१ साउन । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा बसेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सरकारका सचिवहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । प्रदेश...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत, कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ,३१ असार । लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत नवप्रवर्तन साझेदारी परियोजनाका लागि आठ स्थानीय तहका परियोजना स्वीकृत भएका छन् । आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने परियोजनाका लागि...

पुरा पढ्नुहोस
रोट्रयाक्ट क्लब अफ तिलोत्तमा–रुपन्देहीको ११औँ पदस्थापन सम्पन्न, अध्यक्षमा श्रीधर केसी

बुटवल,३१ असार । बुटवलस्थित होटल पौवा, योगीकुटीमा रोट्रयाक्ट क्लब अफ तिलोत्तमा–रुपन्देहीको ११औँ पदस्थापन, चार्टर डे तथा नेतृत्व हस्तान्तरण समारोह भव्य रूपमा सम्पन्न भएको छ। समारोहमार्फत रोटरी वर्ष २०२६–२७ का लागि रोट्र्याक्टर श्रीधर केसी क्लबको...

पुरा पढ्नुहोस
कालिकामा रामायण वाचन प्रतियोगिता सम्पन्न

बुटवल ,२९ असार । बुटवल -१०, रुपन्देहीमा अवस्थित नेपालकै सबैभन्दा ठूलो विद्यालय कालिका मानवज्ञान मा. वि. मा २१२ औँ भानु जयन्तीको अवसरमा रामायणवाचन कार्यक्रम सम्पन्न भएको छ। नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व एवं आदिकवि भानुभक्त...

पुरा पढ्नुहोस
वास्तुशास्त्रले वैज्ञानिक, सांस्कृतिक र व्यवस्थित निर्माण संस्कृतिलाई बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

दाङ,२८ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वास्तुशास्त्रलाई वैज्ञानिक सोच, सांस्कृतिक परम्परा र व्यवस्थित निर्माण संस्कृतिसँग जोडिएको ज्ञानका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्राममा दक्षिण एसियाली ज्योतिष महासंघ लुम्बिनी...

पुरा पढ्नुहोस