शिक्षा / स्वास्थ्य
काठमाडौ,२५ चैत । टिचिङ्ग अस्पतालका महाराजगञ्ज काठमाडौलाई सिलिए मेसिन हस्तारण गरेको छ । लायन्स क्लब अफ बुटवल स्टार्स र लायन्स क्लब अफ काठमाडौ पिस गौतमबुद्ध को सयुक्त आयोजनामा बुधबार एक कार्यक्रको आयोजना गरि सिलिए मेसिन...
पुरा पढ्नुहोस
अर्घाखाँची,२५ चैत । जिल्लाको भूमिकास्थान नगरपालिकामा कक्षा ८ को हालै सार्वजनिक नतिजाले शिक्षा क्षेत्रको वास्तविक अवस्था उजागर गरेको छ। नगरपालिकाभरिका विद्यालयहरूको समग्र तथ्यांक अनुसार ४५८ जना विद्यार्थीमध्ये मात्र ९४ जना उत्तीर्ण भएका छन् भने ३६४...
पुरा पढ्नुहोस
दाङ,२५चैत । लुम्बिनी प्रदेशमा सिँचाइ दिवस २०८२ प्रभातफेरी तथा मूल समारोहका साथ मनाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले सिँचाइ व्यवस्थापन र कृषि उत्पादनबीचको सम्बन्धलाई अझ...
पुरा पढ्नुहोस
ढोरपाटन (बागलुङ) ,२४ चैत । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४ जाडेपाकी ५७ वर्षीया रेशमकुमारी शाही भिरबाट लडेर मृत्यु भएको हो । शाही सोमबार साँझ काम गरेर घर फर्कने क्रममा...
पुरा पढ्नुहोस
दाङ,२४ चैत । लुम्बिनी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता–चैत २५ गतेदेखि २८ गतेसम्म दाङमा सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीले प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण...
पुरा पढ्नुहोस
रुपन्देही, २३ चैत । श्री खड्ग माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै भव्य शुभकामना तथा बिदाइ कार्यक्रम सम्पन्न गरेका छन्। विद्यालयको दीर्घकालीन परम्परा अनुसार आयोजित उक्त कार्यक्रम...
पुरा पढ्नुहोस
भैरहवा,२३ चैत । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा केही नगद पुरस्कार पाउँछन् । तर, रुपन्देहीको मायादेवी गाउँपालिका ४ स्थित सुण्डी माध्यमिक विद्यालयले पुरस्कारको परम्परागत शैलीलाई तोड्दै एउटा अनौठो र जीवनोपयोगी...
पुरा पढ्नुहोस
पाल्पा,२३ चैत । रामपुर नगरपालिका भित्रका स्काउटमा आवद्ध विद्यालयका विद्यार्थीहरुलाई ३ दिने स्काउट सहासिक क्रियाकलाप आइतवार देखि शुरु भएको छ ।विपदको समयमा प्रतिकार्य र सहयोग गर्ने क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो...
पुरा पढ्नुहोस
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने सरकारले निर्णय गरेको छ । पेट्रोलियम पदार्थको अभावलाई ध्यानमा राख्दै अब सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने।आगामी शैक्षिक सत्र बैशाख १५...
पुरा पढ्नुहोस
बुटवल,२१ चैत । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले आफ्ना सदस्यहरुलाई दिने कार्यशाला बुटवलमा भएको छ । शनिबार बुटवलको ह्यात प्यालेसका वल्र्डलिङ्क कम्युनिकेशन्सका सीईओ केशव नेपाल प्रमुख वक्ता रूपमा सहभागीता रहेको थियो । नेपालले उद्यमशीलता र...
पुरा पढ्नुहोस
बुटवल ,२० चैत ।राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीले बुटवलकाे सन्ताेषी माता गुरुकुल आश्रमलाई कम्प्युटर प्रदान गरेकाे छ । क्लवकाे १५औं स्थापना दिवसकाे अवसरमा बिहिबार आयाेजना गरिएकाे चार्टर नाइट कार्यक्रममा उक्त गुरुकुल आश्रमलाई एक थान...
पुरा पढ्नुहोस
दाङ,१९ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आजबाट सुरु हुन थालेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी सम्पूर्ण परीक्षार्थीहरुलाई डर, त्रासविना उच्च मनोबलका साथ परीक्षा दिन आग्रह गर्दै सफलताको शुभकामना व्यक्त...
पुरा पढ्नुहोस
भैरहवा ,१८ चैत ।आँखादान सम्बन्धमा यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवा, लुम्बिनी नेत्रालय प्रा.लि., भैरहवा र नेपाल आँखा बैंक (तिलगंगा आँखा अस्पताल), काठमांडौ विच आज त्रिपक्षिय सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम अब कुनै...
पुरा पढ्नुहोस
काठमाडौँ,१८ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामाजिक सञ्जालमा फैलिएको शैक्षिक संस्थाहरू हप्ताको शनिबार र आइतबार पूर्ण रूपमा बन्द हुने भनी मिति २०८२/१२/१७ को सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘उक्त सूचना कपोलकल्पित...
पुरा पढ्नुहोस
काठमाडौँ,१७ चैत। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले सुगम क्षेत्रका अस्पतालमा काज मिलाएर कार्यरत विशेषज्ञ चिकित्सकलाई पुनः आफ्नै दरबन्दी भएको अस्पतालमा फर्काउने प्रक्रिया सुरु गरेकी छन्। मन्त्रालयले देशभर स्वास्थ्य सेवाको समान पहुँच सुनिश्चित गर्न तथा...
पुरा पढ्नुहोस
