शिक्षा / स्वास्थ्य

‘अफ्रिकन स्वाइन फिभर’का कारण १ सय बीस बंगुर मरे

चितवन,३ चैत। अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बंगुर मरेका छन् । इच्छाकामना गाउँपालिकास्थित दुईवटा फार्म र भरतपुर महानगरपालिकाको एउटा फार्मका बंगुर मरेका हुन् । भरतपुर महानगरपालिकाको थप एउटा फार्ममा समेत फिभरको लक्षण देखिएपछि...

पुरा पढ्नुहोस
दादुराबाट प्रभावित ढोरपाटनका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ,३ चैत।। दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको दादुराका १२६ जना बिरामीलाई बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा...

पुरा पढ्नुहोस
एचपिभी खोप गुल्मीमा २३ सयभन्दा बढी किशोरीलाई लगाइयो

गुल्मी,२ चैत। गुल्मी जिल्लामा ११–१४ वर्षका किशोरीलाई लक्षित गरि एचपिभी खोप लगाइएको छ । अभियानमा २३ सयभन्दा बढी बालबालिका र किशोरीले पाठेघरको क्यान्सर रोकथामको लागि एचपिभी खोप लगाइयो छ। स्वास्थ्य कार्यालय गुल्मीका कोल्डचेन...

पुरा पढ्नुहोस
न्यू होराइजन भू.पू. विद्यार्थी परिवारको नवौ साधारण सभा तथा छैठौ अधिवेशन बाट नयाँ नेतृत्व

बुटवल,३० फागुन । न्यू होराइजन भू.पू. विद्यार्थी परिवारको नवौ साधारण सभा तथा छैठौ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । न्यू होराइजन भू.पू. विद्यार्थी परिवारको संरक्षक एबम् न्यू होराइजन विद्यालयका...

पुरा पढ्नुहोस
प्रधानन्यायाधीश राउतलाई गृहनगरमा अभिनन्दन

उदयपुर,२९ फागुन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको छ । कटारी–४ स्थित त्रिवेणी माविको ५८औँ वार्षिकोत्सवका अवसरमा आज प्रधानन्यायाधीश राउतलाई अभिनन्दन गरिएको हो ।वार्षिकोत्सवका अवसरमा आयोजित बृहत् कार्यक्रमकाबिच प्रधानन्यायाधीश राउतलाई...

पुरा पढ्नुहोस
कालिका कक्षा १२ व्यवस्थापन संकायका विद्यार्थीद्धरा छात्रवासका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

बुटवल,२९ फाुगन । कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवल १२ रामनगर (सेक्टर२) व्यवस्थापन संकाय कक्षा १२ का विद्यार्थीहरुले सोही विद्यालयका छात्रवासमा बसेर अध्ययन गर्दै आएका विपन्न विद्यार्थीहलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । कक्षा १२ को...

पुरा पढ्नुहोस
‘औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइने’

काठमाडौँ,,२८ फागुन  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि उद्योगलाई आत्मनिर्भर मात्र नभई निर्यातमुखी बनाउनुपर्ने बताएकी छन्। नेपाल औषधि उत्पादक सङ्घले आजदेखि सुरु गरेको १०औँ नेपाल फर्मा एक्स्पोको बिहीबार आयोजित कार्यक्रममा मन्त्री...

पुरा पढ्नुहोस
आमा क्यान्सर पीडित, छोरा दुर्घटनामा उपचारको याचना

अर्घाखाँची,२० फागुन – मानिसलाई दशालागे पछि कति सम्म हुन्छ रुकल्पना भन्दा वाहिरको कुरापनि । अर्घाखाँची जिल्लामा यस्तै घटना भएको छ । पहिला आमालामो समय देखि पीडित रहेकै बेला छोरा नै दुर्घटना परेपछि आमाछोरा दुबै सहयोगको याचना गरेका छन् ।...

पुरा पढ्नुहोस
निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ,१९ फागुन। निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ मा व्यवस्था भएका आचरणसमेत पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ मा कुनै...

पुरा पढ्नुहोस
सर्लाहीमा मतदान अधिकृतको मृत्यु

सर्लाही,१९ फागुन। सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो छन् । उनी सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएका...

पुरा पढ्नुहोस
होली आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको प्रतीकः मुख्यमन्त्री आचार्य

दाङ,१८ फागुन । रङ्गहरुको पर्व फागुपूर्णिमा(होली) पर्वका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले दिनुभएको शुभकामना सन्देशमा होली केवल रङ्ग खेल्ने पर्व मात्र नभई...

पुरा पढ्नुहोस
साई ग्लोबल कपको उपाधि न्यु होराइजनलाई

भैरहवा,१५ फागुन । न्यु होराइजन कलेजले ११औं संस्करणको जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । भैरहवामा सम्पन्न फाइनल खेलमा नेपथ्य कलेजलाई ४४ रनले पराजित गर्दै न्यु होराइजनले...

पुरा पढ्नुहोस
नवलपुरको प्रतिबद्ध सामाजिक अभियन्ता: सागर लुइँटेल

नवलपुर,१४ फागुन । नवलपुरको अपाङ्गता आन्दोलनमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय रहँदै आएका सागर लुइँटेल सामाजिक न्याय, समावेशिता र मानवीय गरिमाका लागि समर्पित एक प्रेरणादायी व्यक्तित्व हुन्। समाजमा अपाङ्गता भएका व्यक्तिहरू अझै पनि...

पुरा पढ्नुहोस
अस्पतालको व्यस्त ओपिडी र बिरामीको सेवामा चौबीसै घण्टा रमाउने वरिष्ठ न्युरोलोजिस्ट डाक्टर लेखजंग थापा अचेल रुपन्देहीका सडक र बस्तीहरूमा

रुपन्देही,१३ फागुन । अस्पतालको व्यस्त ओपिडी र बिरामीको सेवामा चौबीसै घण्टा रमाउने वरिष्ठ न्युरोलोजिस्ट डाक्टर लेखजंग थापा अचेल रुपन्देहीका सडक र बस्तीहरूमा भेटिन्छन्। स्टेथस्कोप र सेतो एप्रोन छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही...

पुरा पढ्नुहोस
चितवनमा ‘अफ्रिकन स्वाइनफिभर’ले बंगुर मर्न थाले

चितवन,१२ फागुन। जिल्लामा पालिएका बंगुर मा ‘अफ्रिकन स्वाइनफिभर’ देखिएको छ । गर्मी बढेपछि यो रोगको सङ्क्रमण देखिन थालेको हो ।इच्छाकामना गाउँपालिकाको एक व्यावसायिक फर्म र भरतपुर महानगरपालिका–८ को बंगुर फार्ममा यो रोगको सङ्क्रमण...

पुरा पढ्नुहोस