अर्थ बाणिज्य

लुम्बिनी प्रदेश सभामा आर्थिक माामिला मन्त्रीको जवाफःकार्यान्वयन र नतिजामुखी बजेट ल्याउछौं

दाङ,१० जेठ । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी, नतिजामुखी र व्यवहारिक बनाइने बताउनुभएको छ । लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत आइतबार बसेको पाँचौं बैठकमा‘लुम्बिनी...

पुरा पढ्नुहोस
लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो

दाङ,९ जेठ । लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३\८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा भाग लिएका सदस्यहरुले कृषि, स्थानीय उत्पादन, उद्यम विकास, बजारीकरण र आत्मनिर्भरतामुखी...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथी छलफल सुरु

दाङ ,८ जेठ । लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३\८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । शुक्रबार बसेको प्रदेश सभाको आठौं अधिवेशनको तेस्रो बैठकमा प्रदेशसभा सदस्यहरुले सामाजिक न्याय,...

पुरा पढ्नुहोस
लुम्बिनीमा पहिलोपटक सीप च्याम्पियनसिप आयोजनाः उद्योगी–विद्यार्थी–शिक्षकअभिभावकसँगै नियामक निकाय बसेर गरे प्राविधिक शिक्षाबारे बहस

रुपन्देही,८ जेठ ।युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलो पटक रुपन्देहीमा ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिएको छ। प्रदेशभका १२ जिल्लाका करिब १ हजारभन्दा बढी सीपमूलक शिक्षा...

पुरा पढ्नुहोस
उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने लुम्बिनीको बजेट मन्त्री कार्कीद्वारा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत

दाङ,७ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने बताएको छ । आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की ले लुम्बिनी प्रदेश सभाको...

पुरा पढ्नुहोस
प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण अनुदान कटौती हुने

काठमाडौं ,६ जेठ। संघीय सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा समेत ८.५५ प्रतिशत बराबर वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ । अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई ४ जेठमा पत्र लेख्दै चालु आवको वित्तीय समानीकरण...

पुरा पढ्नुहोस
सरकारी विज्ञापन नीतिका कारण आर्थिक गणनामा समस्या

काठमाडौँ,४ जेठ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सरकारको विज्ञापनसम्बन्धी नीतिका कारण राष्ट्रिय आर्थिक गणनाको प्रचारप्रसार गर्न समस्या भएको जनाएको छ। कार्यालयले सोमबार रेडियोकर्मीहरूसँग गरेको छलफलमा प्रमुख तथ्याङ्क अधिकारी डा। कमलप्रसाद पोखरेलले सरकारी विज्ञापनसम्बन्धी नयाँ नीतिका कारण...

पुरा पढ्नुहोस
दुग्ध विकास संस्थानको क्षमता विस्तारबारे मुख्यमन्त्री आचार्यसंग छलफल

दाङ,४ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले किसानले उत्पादन गरेको दूध सहज रुपमा खरिद गर्ने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा दुग्ध विकास संस्थान लुम्बिनी...

पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघको टोली लमजुङ र गोरखामा संस्थागत अवलोकन भ्रमण गरी फिर्ता

बुटवल ,३ जेठ । रुपन्देही उद्योग संघको टोली लमजुङ, गोरखामा संस्थागत अवलोकन भ्रमण गरेर फर्केको छ । वैशाख ३० गते बुटवलबाट निस्केको टोलीले लमजुङ उद्योग वाणिज्य संघसँग संस्थागत रुपमा छलफल गरेको छ भने विभिन्न...

पुरा पढ्नुहोस
व्यवसायीलाई हतोत्साहित गरेर मुलुक अघि बढ्न सक्दैन: मुख्यमन्त्री आचार्य

रुपन्देही,३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले व्यवसायीलाई थुनेर र हतोत्साहित गरेर मुलुक अघि बढ्न नसक्ने भन्दै संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी...

पुरा पढ्नुहोस
प्रगति कृषि सहकारीद्वारा मौरी पकेट कार्यक्रमको सार्वजनिक सुनुवाइ सम्पन्न

अर्घाखाँची,३१ बैशाख । अर्घाखाँची जिल्लाको ढाकावाङ्गमा कार्यक्षेत्र रहेको प्रगति कृषि सहकारी संस्थाले मौरी पकेट निरन्तर कार्यक्रम अन्तर्गत वितरण गरिएको मौरी घार तथा सम्बन्धित सामग्रीको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सहकारीमार्फत कृषकहरूलाई वितरण गरिएको...

पुरा पढ्नुहोस
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम ( पूर्णपाठसहित)

काठमाडौँ,२८ बैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सो क्रममा उनले नेपाललाई परम्परागत श्रम९आधारित अर्थतन्त्रबाट डिजिटल र प्रविधिमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने...

पुरा पढ्नुहोस
नीति-कार्यक्रम र बजेट तर्जुमा गर्ने सरकारको तयारी, सुझाव संकलन पोर्टल सञ्चालनमा

काठमाडौँ,२६ बैशाख । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टलु सञ्चालनमा ल्याएको छ । आगामी सोमबार सार्वजनिक हुने नीति...

पुरा पढ्नुहोस
सरकारी बैंकका अध्यक्षले दिए राजीनामा

काठमाडौं ,२४ वैशाख । सरकारी लगानी भएका सबै बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । सरकारको सार्वजनिक संस्थामा राजनीतिक नियुक्ति लिएका व्यक्तिलाई बर्खास्त गरेपछि बैंकका अध्यक्षहरूले राजीनामा दिएका हुन् ।अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य...

पुरा पढ्नुहोस
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ

काठमाडौं ,२३ वैशाख। नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ ६०औं साधारणसभा तथा निर्वाचनबाट अञ्जन श्रेष्ठ नयाँ कार्यसमिति चयन भएको छ । विद्यमान विधानको प्रावधान अनुसार महासंघ नेतृत्वमा अञ्जन श्रेष्ठ स्वतस् पुगेका छन् । उनी चन्द्रप्रसाद ढकाल...

पुरा पढ्नुहोस