अर्थ बाणिज्य

सिल्भर ट्रायङ्गल पर्यटन प्रवर्द्धन सम्झौताको दोस्रो बैठक सम्पन्न

लुम्बिनी ,२८ असोज ।भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भएको सिल्भर ट्रायङ्गल पर्यटन प्रवर्द्धन सम्झौता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्यले भरतपुर महानगर पालिकाको आयोजनामा सम्पन्न दोस्रो बैठक तथा अन्तरक्रिया कार्यक्रम यही मिती:२०८३...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरीश्वर पौडेल निर्वाचित

बुटवल,२७ असोज । बुटवल उद्योग वाणिज्य संघको २६औँ अधिवेशनबाट अध्यक्षमा नरीश्वर पौडेल निर्वाचित भएका छन् । उनले अर्का टंकप्रसाद गैरेलाई २३२ मतले पराजित गरेका हुन् । पौडेलले ८३३ मत प्राप्त गर्दा गैरेले २०१ मत...

पुरा पढ्नुहोस
रूपन्देही उद्योग संघको ४८औँ वार्षिक साधारणसभा उद्योगीका समस्या समाधान गर्न तीनै तहका सरकारसँग आग्रह

बुटवल,२६असोज । रूपन्देहीका उद्योगीहरूले उद्योग व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका नीतिगत समस्या, करको भार, जग्गाको अभाव, बैंकबाट ऋण लिन कठिनाइ तथा औद्योगिक क्षेत्र व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न तीनै तहका सरकारसँग आग्रह गर्नुभएको छ। रूपन्देही...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा निर्मित कसजूको उम्मेदवारी

बुटवल,२५ असोज । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको २६औँ अधिवेशन–२०८३ मा उद्योग उपाध्यक्ष पदका लागि निर्मित कसजूले उम्मेदवारी दिएका छन्। उनी नरिश्वर शर्मा पौडेलको नेतृत्वमा रहेको समावेशी साझा समूहबाट उम्मेदवार बनेका हुन्। ‘सुरक्षित उद्योग र...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघको सदस्य पदमा प्रदीप शाक्यको उम्मेदवारी

बुटवल,२५ असोज । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशन–२०८३ का लागि प्रदीप शाक्यले सदस्य (खुल्ला) पदमा उम्मेदवारी दिएका छन्। नरिश्वर शर्मा पौडेलको नेतृत्वमा रहेको समावेशी साझा समूहबाट शाक्यले उम्मेदवारी दिएका हुन्। ‘सुरक्षित उद्योग...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्माको उम्मेदवारी

बुटवल,२५ असोज । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको २६औँ अधिवेशन–२०८३ मा वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार बाबुराम विश्वकर्मा दिएका छन । बाबुराम विश्वकर्माले उद्योगी तथा व्यवसायीको हकहित संरक्षण र व्यापार क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघको सदस्य (वाणिज्य) पदमा उमेश अमात्यको उम्मेदवारी

बुटवल,२५ असोज । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको २६औँ अधिवेशन–२०८३ का लागि सदस्य (वाणिज्य) पदमा उमेश अमात्यले उम्मेदवारी दिएका छन्। नरिश्वर शर्मा पौडेलको नेतृत्वमा रहेको समावेशी साझा समूहबाट उम्मेदवार बनेका अमात्यले उद्योग तथा व्यापार...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघको २६औँ अधिवेशनमा उद्योग सदस्य पदका उम्मेदवार प्रविन्द्र गोविन्द श्रेष्ठ

बुटवल,२५ असोज । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको २६औँ अधिवेशन–२०८३ मा उद्योग सदस्य पदका उम्मेदवार प्रविन्द्र गोविन्द श्रेष्ठले उम्मेद्बारी दिएका छ्न । उद्योगी तथा व्यवसायीको हकहित संरक्षण, निजी क्षेत्रको विकास र उद्योगमैत्री वातावरण...

पुरा पढ्नुहोस
मासु व्यवसायी बहुउद्देश्यीय सहकारीको नयाँ नेतृत्वमा विष्णुप्रसाद भण्डारी

बुटवल, २३ असोज । मासु व्यवसायी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रूपन्देहीको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । बुटवलमा सम्पन्न अधिवेशनबाट भण्डारी अध्यक्षमा निर्वाचित...

पुरा पढ्नुहोस
जर्मनीको विकास अनुभवबाट नेपालले सिक्दै अघि बढ्नुपर्नेमा जोड

भैरहवा,२१ असोज । विकाससम्बन्धी जर्मनीको अनुभव तथा नेपालको वर्तमान अवस्था, सम्भावना र चुनौतीका विषयमा निजी क्षेत्र तथा सरोकारवालाबीच विशेष छलफल कार्यक्रम भैरहवामा सम्पन्न भएको छ। कार्यक्रममा नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत महामहिम उडो...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम : असोज २६ मा मतदान

बुटवल ,१९ असोज । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको यहि असोज २३ देखि २६ गतेसम्म ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशन हुँदैछ । उक्त अधिवेशनमा लागि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ...

पुरा पढ्नुहोस
युवा उद्यमीसँग सहकार्यले निजी क्षेत्र थप सुदृढ हुन्छ : चेम्बर लुम्बिनी अध्यक्ष पोखरेल

बुटवल,१९ असोज । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले युवा उद्यमीसँग सहकार्य र समन्वय गरेर अघि बढ्दा निजी क्षेत्र थप सुदृढ र गतिशील बन्ने बताएका छन् । उनले युवा पुस्ताको...

पुरा पढ्नुहोस
बिकाश पाण्डेय नेतृत्वको सीएनआईवाईईएफ लुम्बिनीले अघि बढायो नयाँ योजना

बुटवल,१८ असोज । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीले नवनियुक्त अध्यक्ष बिकाश पाण्डेयको नेतृत्वमा दुईदिने रणनीतिक योजना तथा रिट्रिट कार्यक्रम सम्पन्न गरेको छ । गैँडाकोटस्थित मौलाकालिका मन्दिर क्षेत्रको पहाडको टुप्पोमा रहेको इला रिसोर्टमा...

पुरा पढ्नुहोस
समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य

अर्घाखाँची,१५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति अर्घाखाँचीले बिहिवार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश...

पुरा पढ्नुहोस
उद्योग सञ्चालनमा भएको अवरोधप्रति बुटवल उ.वा.संघको आपत्ति

बुटवल,१३ असोज ।बुटवल उपमहानगरपालिका वडा नं। ११, सांग्रिलापथ सञ्चालित रारा मसला उद्योग सञ्चालनमा भएको अवरोधप्रति बुटवल उद्योग वाणिज्य संघले गम्भीर आपत्ति जनाएको छ । उद्योगसँग सम्बन्धित समस्या भए समाधानका लागि कानुनी र संस्थागत प्रक्रिया...

पुरा पढ्नुहोस