सुरक्षा / अपराध

देवघाट गाउँपालिका कर्मचारीद्वारा संयुक्त प्रेस विज्ञप्ति:घटनाको गम्भिर ध्यानाकर्षण

देवघाट, ६ फागुन । तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडासचिव नवीन भुसाल माथि भएको आक्रमणको घटनामा विरोध जनाउँदै देवघाट गाउँपालिका कर्मचारीद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको गम्भिर ध्यानाकर्षण गराएका छन्। कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै...

पुरा पढ्नुहोस
शान्ति सैनिकमाथि लेबनानमा प्रदर्शनकारीको आक्रमण, नेपाली सेनाका उपरथी घाइते

काठमाडौं ३ फागुन। संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तरगत लेबनानमा खटिएका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् । गएराति १२ बजेतिर राजधानी बेरुत नजिक युनिफिल मिसनका डेपुटी फोर्स कमाण्डर ढकाल सवार गाडीलाई प्रदर्शकारीले...

पुरा पढ्नुहोस
ठुलो परिणाममा चरेश र गाँजासहित ७ जना रुपन्देहीमा पक्राउ

बुटवल, ३ फागुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठुलो परिणाममा चरेश र गाँजासहित ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको सम्युक्त टोलीले २०.०७९ किलोग्राम...

पुरा पढ्नुहोस
मण्डे एफ सि द्वारा प्रहरी कार्यालयलाई व्यारिकेट हस्तान्तरण

बुटवल, १ फागुन । मण्डे एफ सि (बुटवल नमुना क्लब) रुपन्देहीले प्रहरी कार्यालयलाई व्यारिकेट हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच वडा प्रहरी कार्यालय बुटवल, रुपन्देहीलाई एकथान व्यारिकेट हस्तान्तरण गरिएको क्लबका का बा अध्यक्ष...

पुरा पढ्नुहोस
संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा दलित अभियानका अभियन्ता पक्राउ

काठमाडौँ २८ माघ। संघीय संसद भवनमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले खगेन्द्र सुनुवार लाई नियन्त्रणमा लिएको छ । दलितको लागि दलित अभियानका अभियन्ता सुनुवार मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा जान खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेर बानेश्वर...

पुरा पढ्नुहोस
स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४१ घाइते

काठमाडौं ,२७ माघ ।  काठमाडौंको दक्षिणकाली नगरपालिका ४ फर्पिङमा स्कुल बस दुर्घटना भएको छ।प्रहरीका अनुसार आइतबार दिउँसो साढे ३ बजे जुनकीरि इंग्लिस बोर्डिङ स्कुलको बा १ क ५६६४ नम्बरको बस अनियन्त्रित भईसडकबाट सय मिटर...

पुरा पढ्नुहोस
ईलाका प्रशासन कार्यालय मझगावाँमा ल्यापट र क्यामेरा चोरी

मर्चवार, १७ माघ । रुपन्देहीको ईलाका प्रशासन कार्यालय मझगावाँ मा चोरी भएको छ । कार्यालयबाट प्रवाह हुने राष्ट्रिय परिचयपत्र सेवाको कोठा नम्बर २ को ताला तोडेर चोरी भएको कार्यालय प्रमुख यज्ञराज पोख्रेलले बताए ।...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीको आदेश

पोखरा २५ पुस। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा छोड्न आदेश दिएको हो । कास्कीको सुर्यदर्शन सहकारीको रकम...

पुरा पढ्नुहोस
मजुवामा जलेर मृत्यु भएको अवस्थामा नवजात शिशुको शव फेला

बुटवल २३ पुस । बुटवल उपमहानगरपालिका–११ मा जलेर मृत्यु भएको अवस्थामा नवजात शिशु फेला परेको छ । मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा जलेर मृत्यु भएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी...

पुरा पढ्नुहोस
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेकाे छ।

भैरहवा ५,पुस भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेको छ।कुकर बम फेला परेपछि मेडिकल कलेजले जिल्ला प्रशासन कार्यालयलाई खबर गरेको थियो ।मेडिकल कलेजको मालीले रुख काटिरहेको बेला...

पुरा पढ्नुहोस
कम्बोडिया जानुअघि सभामुख घिमिरेद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट

७ मंसिर २०८१, शुक्रबार काठमाडौँ । कम्बोडिया जान लागेका सभामुख घिमिरेले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर पौडेललाई भेटे गरेका हुन् । सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ...

पुरा पढ्नुहोस
पक्राउ परेका मनाङेलाई सीआइबीको कार्यालयमा लगियो

काठमाडौं । काठमाडौं स्वयम्भूबाट पक्राउ परेका गण्डकीका प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को कार्यालय पुर्‍याइएको छ । प्रहरीले उनलाई स्वयम्भूस्थित एक घरबाट पक्राउ गरेको हो । उनलाई केही...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई भैरहवा विमानस्थल पुर्‍याइयो, सिधै सरकारी वकिल कार्यालय लगिने

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लिएर पोखराबाट उडेको जहाज भैरहवा विमानस्थलमा अवतरण गरेको छ । सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि पोखरा प्रहरीको हिरासतमा रहेका लामिछानेलाई रुपन्देहीमा बयानका लागि...

पुरा पढ्नुहोस