सुरक्षा / अपराध
वीरगञ्ज,२१ पुस। पर्साको वीरगञ्जमा सुरक्षा स्थिति संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ । सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगञ्जका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी भएको पर्साका...
पुरा पढ्नुहोस
काठमाडौँ,१६ पुस । सशस्त्र प्रहरी बलका डीएसपी प्रकाश कोइरालाको मृत्यु भएको छ । बुधबार साँझ ६ बजे एपीएफ अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।बुधबार उनी सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा पेट्रोलिङ गरेर फर्किएका...
पुरा पढ्नुहोस
बर्दघाट १५ पुस । तिन दिन यता निरन्तर तराइमा शीतलहरका कारण निर्माणाधीन बुटवल(नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा यातायात अवरुद्ध भएको छ । नारायणगढ-बुटवल सडक योजना ले मंगलबार सूचना प्रकाशित गर्दै यो सडकको विकल्प खोज्न आग्रह...
पुरा पढ्नुहोस
रौतहट ,५ पुस। मंगलबार बिहान साढे ७ बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर—धन्सार सडक खण्डको लमाह पुल नजिक एलपी ग्यास बोकेको बुलेट दुर्घटना हुँदा राजमार्ग...
पुरा पढ्नुहोस
लुम्बिनी, पुस १४ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी र सञ्चारकर्मीबीचको सम्बन्धलाई नङ र मासुको रूपमा चित्रित गरेका छन् । उनले लुकेका अपराध बाहिर ल्याउन सञ्चार क्षेत्रले निर्वाह गरेको भूमिका महत्वपूर्ण भएको बताउँदै...
पुरा पढ्नुहोस
काठमाडौँ,१२ पुस । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वरप्रसाद खनालले जनताको हितलाई केन्द्रमा राखेर सार्वजनिक सेवा प्रवाहमार्फत सुशासन कायम गर्न कर्मचारी तथा सरोकार भएका सबैलाई आग्रह गरेका छन् ।नेपाल जनप्रशासन सङ्घ (पान) को...
पुरा पढ्नुहोस
काठमाडौँ,३ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि मात्र छुट्ने भएका छन्। बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रवि लामिछानेले गरेको निवेदनअनुसार बिगो बमोजिमको धरौटी रकम बुझाएर...
पुरा पढ्नुहोस
काठमाडौँ,२ पुष । नेपाली सेनाको सिफारिसमा मन्त्रिपरिषद् बैठकले तीन वटा पृतनाका पृतनापतिसहित ६ जना उपरथीको सरुवा गर्ने निर्णय गरेको हो। पश्चिम पृतनाका पृतनापति मधुकरसिंह कार्कीको सैनिक मुख्यालय जंगी अड्डामा सरुवा गरिएको छ भने पश्चिम पृतना...
पुरा पढ्नुहोस
काठमाडौँ,२ पुष। सरकारले सुनचाँदी तथा बहुमूल्य रत्न र पत्थरको कारोबारमार्फत हुनसक्ने सम्पत्ति शुद्धीकरण र आतंककारी कार्यमा वित्तीय लगानीलाई रोक्न कडा नीति लिएको छ । आन्तरिक राजस्व विभागले बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरूका...
पुरा पढ्नुहोस
काठमाडौँ,१ पुष । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र यस बैंकको निर्देशनको अधिनमा रही कर्जा...
पुरा पढ्नुहोस
बुटवल,२९ मंसिर । रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डमस्थित राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको सुरक्षा व्यवस्थाका विषयमा सरोकारवाला...
पुरा पढ्नुहोस
काठमाडौँ,२८ मंसिर । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विवरण दर्ता अपरेटरको युजर आईडी र पासवर्ड दुरुपयोग गरेको आरोपमा दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरवार, काठमाडौँमा कार्यरत दर्ता अपरेटर २८...
पुरा पढ्नुहोस
काठमाडौं ,२१ मंसिर । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महाप्रबन्धक प्रदीप अधिकारीलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। जसअनुसार उनी कारागार चलान हुने भएका छन्। विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न...
पुरा पढ्नुहोस
एएफपी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले...
पुरा पढ्नुहोस
काठमाडौँ,२० मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले आज सामाजिक सञ्जाल ९फेसबुक०मार्फत घटनाको वास्तविकता छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएको...
पुरा पढ्नुहोस
