समाचार

मन्त्रिपरिषद्को महत्त्वपूर्ण निर्णय :साना टुक्रे आयोजना रोक्का, पुनर्निर्माण कोष र समिति गठन

काठमाडौँ,५ असोज। सरकारले सरकारी खर्चमा व्यापक कटौती गर्ने र क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि एक कोष तथा समिति गठन गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरू गरेको हो । अर्थमन्त्री...

पुरा पढ्नुहोस
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त

काठमाडौँ,५ असोज । सरकारले नेपाल विद्युत् प्राधिकरणकोे कार्यकारी निर्देशक मामनोज सिलवाललाई नियुक्त गरेको छ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशक...

पुरा पढ्नुहोस
राज्यलाई कमजोर पार्ने गरी भएको आगजनीले कसैलाई फाइदा गर्दैनः मुख्यमन्त्री आचार्य

दाङ,५ असोज ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका क्रममा दाङ जिल्लामा आगजनीबाट प्रभावित कार्यालयहरुको अनुगमन गर्नुभएको छ । आइतबार तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा आगजनीबाट प्रभावित कार्यालयहरुको मुख्यमन्त्री आचार्यले अनुगमन गर्नुभएको हो । तुलसीपुर उपमहानगरपालिका,...

पुरा पढ्नुहोस
पब्लिक स्पिच नेपाल सम्पन्न, जिते दिपक रावतले प्रथम पुरस्कार

बुटवल ,४ असोज । पब्लिक स्पिच नेपाल २०८२ मा जाजरकोटका दिपक रावत बिजेता बनेका छन् । संघिय राजधानी काठमाण्डौंमा सम्पन्न पब्लिक स्पिच नेपाल २०८२ को फाईनल राउण्डबाट रावत बिजेता बनेका हुन् । यसैगरी प्रतियोगितामा काठमाण्डौंकी मेलिसा...

पुरा पढ्नुहोस
न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

अर्घाखाँची,४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गते जेन्जी आन्दोलनका क्रममा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारसँग आग्रह गर्नुभएको छ । नेकपा एमाले सन्धिखर्क नगरकमिटीको...

पुरा पढ्नुहोस
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल एरिया–५ ले बृहत रक्तदान

भैरहवा, ४ असोज । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल एरिया–५ ले बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा ४० यूनिट रगत संकलन भएको एरिया–५ का एरिया चिफ कोर्डिनेटर प्रशान्तमणि...

पुरा पढ्नुहोस
अर्घाखाँचीका आगजनी प्रभावित क्षेत्रको मुख्यमन्त्री आचार्यद्वारा अनुगमन

अर्घाखाँची,४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लास्थित सरकारी कार्यालय तथा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिकाे स्थलगत अनुगमन गर्नुभएको छ । शनिबार गृहजिल्ला अर्घाखाँची आइपुग्नुभएका मुख्यमन्त्री आचार्यले भग्नावशेष बनेका संरचनाहरूको स्थलगत...

पुरा पढ्नुहोस
सामाजिक व्यक्तित्व नन्दलाल श्रेष्ठको योगदानलाई पछिल्लो पुस्ताले सधैं सम्झिनेछ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची,४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अग्रज सामाजिक व्यक्तित्व नन्दलाल श्रेष्ठको निधनले सम्पूर्ण समाजले अपूरणीय क्षति व्यहोर्नु परेको भन्दै गहिरो दुःख प्रकट गर्नुभएको छ । शनिबार नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीले सन्धिखर्कमा...

पुरा पढ्नुहोस
सिदार्थनगर नगरपालिका- ९ को नयाँ कॉलोनी टोल सुधार समितिले रात्रिकालीन सुरक्षा गस्ती

भैरहवा ,३ असोज । सिदार्थनगर नगरपालिका- ९ को नयाँ कॉलोनी टोल सुधार समितिले रात्रिकालीन सुरक्षा गस्ती सुरु गर्यो सिदार्थनगर नगरपालिका वार्ड नम्बर ९ अन्तर्गत पर्ने नयाँ कॉलोनीमा झन्डै १५० घरधुरी रहेका छन्। हालै जेन जेड...

पुरा पढ्नुहोस
पहिलाे पाईलाद्वार संविधान दिवसको अवसरमा बुटवलमा विभिन्न कार्यक्रम

बुटवल ३ असाेज । संविधान दिवसको तथा राष्ट्रिय दिवसको अवसरमा पहिलो पाईला नेपाल बुटवल शाखाले बुटवल उपमहानगरपलिक वडा नं ३ मा चिडिया खोला स्थित चिडिया खोला बाल बिकास केन्द्रमा राष्ट्रिय झन्डा फेर्ने...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा संविधान दिवस युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ,३ असोज । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाएको छ । प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार मूल समारोह आयोजना गरेर संविधान दिवस मनाइएको हो । `समृद्ध लुम्बिनी, खुसी नागरिक´मुख्य संकल्पसहित दिवस...

पुरा पढ्नुहोस
नेपाली कांग्रेस क्षेत्र नं. ३, रुपन्देहीको ‘विशेष बैठक’ सम्पन्न

बुटवल ,२ असोज । नेपाली कांग्रेस क्षेत्र नं. ३,रूपन्देहीको ‘४०औं नियमित तथा विशेष बैठक’ भैरहवामा आज सम्पन्न भएको छ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्गको सभापतित्व...

पुरा पढ्नुहोस
जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

दाङ,२ असोज ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती नगर्न मातहतका नियन्त्रकहरुलाई निर्देशन दिनुभएको छ । विभिन्न मन्त्रालयका मन्त्री, प्रमुख सचिव, सचिवहरुको उपस्थितिमा बिहिवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालय राप्ती उपत्यका(देउखुरी)मा बसेको...

पुरा पढ्नुहोस
कर तिर्न र विवरण बुझाउन १ महिना समय थपियो

बुटवल ,३१ भदौ। भदौसम्म २५ तिर्नुपर्ने कर विवरण र राजस्व तिर्ने म्याद सरकारले १ महिना थप गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले २०८२ साउनको मासिक मूल्य अभिवृद्धि कर, अग्रिम करकट्टी, शिक्षा सेवा र विलासिता शुल्कको...

पुरा पढ्नुहोस
भोली सार्वजनिक बिदा

बुटवल,३१ भदौ । सरकारले भोली देशभर सार्वजनिक बिदा दिएको छ । भदौ २३ र २४ गने भएको आन्दोलनमा मृत्यु भएकाहरूको सम्मान स्वरूप शोक दिवस मनाउन असोज १ गते सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको...

पुरा पढ्नुहोस