समाचार

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीद्धारा निलकण्ठधाममा सहयोग

बुटवल,१४ जेठ– रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले क्लबको वार्षिक कार्यतालिका अनुसार बुटवल उपमहानगरपालिका–७ दिपनगरमा रहेको नीलकण्ठबाबा धाममा सहयोग प्रदान गरेको छ । धाममा रहेको सन्तोषी माता गुरुकुल विद्या आश्रममा रहेका विीद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा...

पुरा पढ्नुहोस
लुम्बिनीमा वडघर ऐन ल्याउछाैं:मुख्यमन्त्री आचार्य

दाङ,१४ जेठ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत सामाजिक संरचना `वडघर प्रणाली´लाई कानुनी मान्यता दिनेगरी वडघर ऐन ल्याउने तयारी भइरहेको बताउनु भएको छ । बाँके जिल्लाका थारु समुदायका प्रतिनिधिहरूसँग देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

पुरा पढ्नुहोस
बुटवलमा आमा र दुई बालिकाको हत्या

बुटवल,१४ जेठ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ होराइजन चोकस्थित मिलिजुली पथमा एक आमा र दुई बालिकाको विभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार होराइजनचोक...

पुरा पढ्नुहोस
नेपाल राष्ट्र बैङ्कले जेठ १४ लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुटवल,१४ जेठ। नेपाल राष्ट्र बैङ्कले आज लागि विदेशी मुद्राको विनिमय दर निम्नअनुसारनिर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको...

पुरा पढ्नुहोस
तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी

सुनसरी, १४ जेठ । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उडप्यानल इन्डष्ट्रीमा आज बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर...

पुरा पढ्नुहोस
सिद्धार्थनगरलाई पुर्ण संस्थागत प्रशुती र खोप सुनिश्चितता दिगोपना घोषणा

भैरहवा, १३ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पुर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ । मगंलवार आयोजित एक कार्यक्रममा नगर प्रमुख एवं सविधान सभा सदस्य इश्तियाक अहमद...

पुरा पढ्नुहोस
नमस्ते नेपालद्वारा खुल्ला सदस्यता: दिनको १ रुपैयाँमा समाज सेवाको यात्रामा जोडिने अवसर

बुटवल,१३ जेठ । समाज सेवामा सक्रिय संस्था ‘नमस्ते नेपाल’ ले आफ्नो १४औं स्थापना दिवसको अवसरमा चार दिनका लागि सदस्यता खुल्ला गरेको छ। इच्छुक व्यक्तिहरूले अनलाइन फर्म भरेर सदस्य बन्न सक्ने छन् । संस्थाले समाजसेवामा सबैको...

पुरा पढ्नुहोस
रुपन्देही व्यापार संघद्धारा रक्तसंचार केन्द स्थापनाका लागि साढे १ करोड लगानी

बुटवल,१३ जेठ । वि.सं.२०५७ साल स्थापना भएको रुपन्देही व्यापार संघले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियान अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्त सञ्चार सेवा केन्द्र स्थापानको लागि डेढ करोड बढिको उपकरण प्रदान गरेको छ । संघले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

दाङ,१३ जेठ। लुम्बिनी प्रदेश सभा छैठौँ अधिवेशनको दसौँ बैठक आज दिउँसो १ बजे बस्दैछ ।बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित “प्रदेश विनियोजन विधेयक, २०८२” का सिद्धान्त र प्राथमिकताहरू सम्बन्धी प्रि(बजेट छलफल हुने प्रदेश...

पुरा पढ्नुहोस
देशैभरी २३ औँ कृष्ण सेन स्मृति दिवस मनाउँदै प्रेस सेन्टर

बुटवल,१३ जेठ । २३ वर्षअघि राज्यबाट हत्या गरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवस मनाउँदै प्रेस सेन्टर नेपाल । मंगलबार देशैभरी विभिन्न कार्यक्रम गरेर प्रेस सेन्टरले २३औँ सेन स्मृति दिवस मनाउन लागेको हो ।...

पुरा पढ्नुहोस
घरघरमा पानीका धारा पुर्‍याउँदै स्थानीय सरकार

दाङ, १३ जेठ । दङ्गीशरण गाउँपालिका–६ बागरकी जया चौधरीलाई एक वर्षअघिसम्म गाउँको साझा इनारमा पानीका लागि लाइन बस्नुपर्ने बाध्यता थियो । चैत, वैशाखको खडेरीमा इनार सुकेपछि बिहान ४ बजेदेखि लाइनमा बसेर दुईवटा गाग्रीमा पानी...

पुरा पढ्नुहोस
रक्त संकलन केन्द्र स्थापनाका लागि लुम्बिनी प्रादेशिक अस्पताल र रुपन्देही व्यापारसंघ बीच सम्झौता

बुटवल,१२ जेठ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्त संकलन केन्द्र (ब्लड बैंक) स्थापनाका लागि सोमबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । रुपन्देही व्यापार संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा रक्त संकलन केन्द्र सञ्चालन गरिने भएको...

पुरा पढ्नुहोस
पुष्प बहुउद्देश्य सहकारी संस्थाको २६औं स्थापना दिवसमा रक्तदान तथा आँखा शिविर सम्पन्न

रुपन्देहि ,१२जेठ ।बुटवल, ७ – बुटवल उपमहानगरपालिका–७ मा रहेको पुष्प बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो २६औं स्थापना दिवसको अवसरमा २६औं स्थापना दिवसमा रक्तदान तथा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । सहकारिले सहकारीका सदस्य र...

पुरा पढ्नुहोस
ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

पोखरा,१२ जेठ ।पोखराको इमेज सहकारी ठगी अभियोगमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्।सोमबार जिल्ला अदालत कास्कीका न्यायधीश हिमलाल बेलबासेको इजलासले नेपालीलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो। यसअघि उनी...

पुरा पढ्नुहोस
लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउन चाहन्छौँ’

‘ भैरहवा,१२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न खोजिएको बताएका छन्। तेस्रो बौद्ध अन्तर्राष्ट्रिय यात्रा मेला–२०८२ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस...

पुरा पढ्नुहोस