समाचार

थारु संस्कृति पुस्तान्तरणमा समुदायकाे भूमिका महत्त्वपूर्ण रहन्छ: मुख्यमन्त्री आचार्य

दाङ,१७ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत कला, संस्कृति र पहिचानलाई पुस्तान्तरण गर्न समुदाय स्वयंले विशेष पहल लिनुपर्ने बताउनुभएको छ । थारु आयोगले राप्ती उपत्यका (देउखुरी)मा बिहीबार आयोजना गरेको थारु समुदायसँग...

पुरा पढ्नुहोस
युवा उद्यमशीलतालाई केन्द्रमा राखेर बजेट ल्याउछौंः मुख्यमन्त्री आचार्य

दाङ,१७ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिने बताउनुभएको छ । प्रदेश युवा परिषद् विकास समितिले आयोजना गरेको नमुना युवा संसद कार्यक्रममा सहभागी युवाहरूसँग...

पुरा पढ्नुहोस
महावीर पुनले गरे सम्पत्ति विवरण सार्वजनिक : करिब २८ रोपनी जग्गा

काठमाडौँ,१६ बैशाख । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा सांसद तथा पूर्वमन्त्री महावीर पुनले आज सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सम्पत्ति विवरणमा श्रीमतीको नाममा करिब ३तोला सुन रहेको उल्लेख गरेका छन् । त्यो...

पुरा पढ्नुहोस
प्रधामन्त्री बालेन्द्र बुद्ध जयन्ती समारोहमा लुम्बिनी नआउने

भैरहवा,१६ वैशाख। प्रधानमन्त्री बालेन्द्र शाह बुद्ध जयन्ती समारोहमा नआउने भएका छन् । यसअघि वैशाख १८ गते २५७० औं बुद्ध जयन्ती समारोहमा प्रधानमन्त्री शाह उपस्थित हुने लुम्बिनी विकास कोषले जनाएको थियो । तर बुधाबार (आज) प्रधानमन्त्रीको...

पुरा पढ्नुहोस
उद्योगीका समस्या सुन्दै सांसद खरेलः “निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योगमैत्री नीति ल्याउँछौँ ”

बुटवल,१६ बैशाख । रूपन्देही उद्योग संघले आयोजना गरेको स्वागत तथा परिचय कार्यक्रममा उद्योगी–व्यवसायीहरूले भोगिरहेका विविध समस्याहरू उठाउँदै समाधानका लागि नीतिगत स्पष्टता र सहजीकरणको माग गरेका छन् । रूपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य...

पुरा पढ्नुहोस
धानखोला-लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

दाङ १६ बैशाख । पूर्व-पश्चिम राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य औपचारिक रूपमा सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम प्रारम्भ गर्नुभएको हो...

पुरा पढ्नुहोस
जिउँदो व्यक्तिको मृत्यु दर्ता, सुस्ता गाउँपालिका–५ का वडाध्यक्षसहित चार जना पक्राउ

परासी,१५ वैशाख । जिउँदो व्यक्तिलाई मृत देखाएर मृत्यु दर्ता गराएको आरोपमा वडाध्यक्षसहित चारजना पक्राउ परेका छन् । सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।...

पुरा पढ्नुहोस
सभामुख अर्याल र चिनियाँ राजदूतबीच शिष्टचार भेट

काठमाडौं ,१५ वैशाख । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद ९डिपी० अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी र क्षेत्रीय तथा अन्तरराष्ट्रिय विषयमा...

पुरा पढ्नुहोस
जनअपेक्षा अनुसार सडक सुधारमा ध्यान दिन मुख्यमन्त्रीको आग्रह, एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

दाङ,१५ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनअपेक्षा अनुसार सडक निर्माण र सुधारका क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए-नेपाल) ले मंगलबार मुख्यन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको...

पुरा पढ्नुहोस
कर्जा बीमाले बचायो परिवार: बनगाउँ शाखाद्वारा ३ लाख कर्जा मिनाहा, २१ हजार काज किरिया खर्च उपलब्ध

अर्घाखाँची,१५ बैशाख ।माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बनगाउँले एक उदाहरणीय सामाजिक उत्तरदायित्व प्रस्तुत गरेको छ। शाखा प्रबन्धक सन्तोष पोखरेलको सक्रिय नेतृत्वमा सम्पन्न यस कार्यले स्थानीयस्तरमा निकै प्रशंसा बटुलेको छ। केन्द्र नं. १०४ अन्तर्गत...

पुरा पढ्नुहोस
उद्योगी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं ,१५ नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिरासतमा राखेकोविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ । मंगलबार सर्वोच्च...

पुरा पढ्नुहोस
पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य

दाङ,१४ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर अघि बढिरहेको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–११ सुकौराकोटस्थित थारू राजा दंगीशरण दरबार क्षेत्रको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले यस्तो...

पुरा पढ्नुहोस
धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

दाङ,१४ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक स्थल तथा मठ–मन्दिरलाई पर्यटनसँग जोड्दै समृद्ध प्रदेश निर्माणको अभियानमा प्रदेश सरकार अघि बढेको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१३, अम्बापुरस्थित मदन बाबा भक्ति केन्द्रमा सोमबार आयोजित...

पुरा पढ्नुहोस
जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ,१३ बैशाख । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको मृत्यु भएको छ । भारतस्थित तमिलनाडु राज्यका ६३ वर्षीय भानु मठ्ठीको आज जोमसोममा लेक लागेर मृत्यु भएको छ । भारतबाट भानु मठ्ठीसहित २४ जनाको...

पुरा पढ्नुहोस
पार्टीको अवस्थाबारे डा.शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौँ, १३ बैशाख । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देश र कांग्रेस पार्टीको पछिल्लो अवस्थाका बारेमा बुद्धिजीवीहरूसँग छलफल गरेका छन् । आइतबार कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा बुद्धिजीवीहरूसँग छलफल भएको हो । छलफलमा पुरुषोत्तम दाहाल, किशोर...

पुरा पढ्नुहोस