समाचार
दाङ,८ बैशाख । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मंगलबार राप्ती उपत्यका (देउखुरी) स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमासिकका...
पुरा पढ्नुहोस
दाङ,८ बैशाख । लुम्बिनी प्रदेश सभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । सातौं अधिवेशनको १४ औं बैठकमा सभामुख तुलाराम घर्तीमगरले उक्त विधेयक सर्वसम्मत रूपमा पारित भएको जानकारी...
पुरा पढ्नुहोस
काठमाडौं ,८ बैशाख ।गृहमन्त्री सुधन गुरुङ रास्वपाका सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगेका छन् । गृहमन्त्री सुधन गुरुङ र दीपक भट्टबीच व्यापारिक साझेदारीको तथ्य सार्वजनिक भएपछि विवादममा मुछिएका छन् । भट्टको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी...
पुरा पढ्नुहोस
दाङ,८ बैशाख । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत चौधौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची...
पुरा पढ्नुहोस
काठमाडौँ,७ बैशाख । देशका विभिन्न तराई क्षेत्रहरूमा अत्यधिक गर्मी बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागले सोमबार जारी गरेको सूचना अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा अधिकतम तापक्रम ४०...
पुरा पढ्नुहोस
काठमाडौँ,७ बैशाख। चलचित्र पत्रकार संघ नेपालको २७औँ वार्षिक साधारण सभा तथा १०औँ महाधिवेशनबाट पुनः समीर बलामी अध्यक्षमा निर्वाचित भएका छन् । संघको संगठन उपाध्यक्षमा रघुनाथ सापकोटा तथा कार्यक्रम उपाध्यक्षमा कुमार आचार्य, महिला उपाध्यक्षमा दीपज्योति...
पुरा पढ्नुहोस
काठमाडौँ,७ बैशाख । खाडी क्षेत्रमा नेपाली श्रमिकका लागि नयाँ श्रम स्वीकृति पुनस् खुला गर्ने विषयमा परराष्ट्र मन्त्रालयअन्तर्गतको इमर्जेन्सी रेस्पोन्स टिम (इआरटी) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सिफारिस गरेको छ। निर्णयसँगै अब साउदी...
पुरा पढ्नुहोस
पाल्पा,७ बैशाख । रामपुर नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । बैंकको पहुँचका हिसाबले भौगोलिक रुपमा टाढा रहेका वडाका लाभग्राहीहरुको सुविधाका लागि वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको...
पुरा पढ्नुहोस
दाङ,७ बैशाख । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत १३ औं बैठकमा प्रदेश सभा सदस्यहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवनमा गम्भीर असर परेको भन्दै तत्काल निर्णय फिर्ता लिन संघीय सरकारसँग माग गरेका छन् । बैठकमा बोल्दै प्रदेश...
पुरा पढ्नुहोस
क्वालालम्पुर , ७ बैशाख । मलेसियाको सबाह राज्यस्थित एक तटीय जलगाउँमा भएको आगलागीमा करिब एक हजार अस्थायी घरहरू जलेर नष्ट भएका छन् । सो घटनापछि हजारौँ मानिस विस्थापित भएका छन् । आगलागी आइतबार बिहान...
पुरा पढ्नुहोस
बुटवल,७ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले ऐतिहासिक जीतगढी किल्ला लाई राष्ट्रिय सम्पदाको सूचीमा सूचिकृत गर्न संघीय सरकारसँग पहल गरिररहेको बताउनुभएको छ । बुटवलमा आयोजित जीतगढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री...
पुरा पढ्नुहोस
बुटवल,७ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जीतगढी विजय उत्सवको शुभारम्भ गर्नुभएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको यो उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको हो...
पुरा पढ्नुहोस
दाङ,७ बैशाख । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत तेह्रौं बैठक आज सोमबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा सर्वप्रथम प्रदेश सभा सदस्यहरुले...
पुरा पढ्नुहोस
बुटवल, ६ वैशाख । लायन्स क्लब अफ बुुटवल स्टार्सको वर्ष २०२६—२०२७ को लागि नयाँ नेतृत्व चयन भएको छ । क्लबको आगामी वर्षको लागि नयाँ अध्यक्षको रुपमा ढकेश्वर भट्टराइ निर्वाचित भएका छन् । हालै सम्पन्न...
पुरा पढ्नुहोस
कञ्चनपुर,६ बैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सबैले परिवर्तन ल्याउनुपर्ने बताएका छन् । आइतबार कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै उनले निजी क्षेत्र...
पुरा पढ्नुहोस
