समाचार
बुटवल ,२० बैशाख । रूपन्देही नेत्रहीन संघद्वारा दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने नेतृत्व तथा क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ। “शिक्षा, स्वास्थ्य, रोजगारी र प्रविधिमा पहुँच दृष्टिविहीनहरूको मौलिक अधिकार” भन्ने...
पुरा पढ्नुहोस
तनहुँ,१९ बैशाख । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीन वटै ‘प्याकेज’मा काममा ७५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ...
पुरा पढ्नुहोस
लुम्बिनी,१९ बैशाख । बुद्ध जयन्तीको पावन अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित विशेष कार्यक्रममा रुद्र गणले स्वयंसेवकका रूपमा उल्लेखनीय तथा प्रभावशाली भूमिका निर्वाह गरेको छ। भगवान गौतम बुद्धको जन्मस्थलमा मनाइने यस ऐतिहासिक एवं धार्मिक उत्सवमा...
पुरा पढ्नुहोस
नवलपुर ,१८ बैशाख । बिनयी त्रिवेणी गाउँपालिकामा अपाङ्गता पुनर्स्थापना समन्वय परिषद्, नवलपुरको आयोजनामा तथा गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिका स्तरीय अपाङ्गता पुनर्स्थापना समन्वय समिति गठन तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम परिषद्का अध्यक्ष सागर...
पुरा पढ्नुहोस
बुटवल, १८ बैशाख । सामुहिक लगानी मार्फत आर्थिक समृद्धिको लक्ष हासिल गर्ने उद्देश्यसहित स्थापित भिजन लुम्बिनी लिमिटेडद्वारा प्रबद्र्धित नमः बुद्ध हाइड्रोपावर प्रा.लि.ले तिनाउ खोलामा ३.४४ मेगावाटको बिजुली निकाल्ने घोषणा गरेको छ । साना...
पुरा पढ्नुहोस
म्याग्दी,१८ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा शुक्रबार पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ । बेगको भिजरादेखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिएको हो ।रघुगंगा गाउँपालिका-२...
पुरा पढ्नुहोस
रोल्पा,१८ वैशाख। बिहीबार रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्रकुमार विश्वकर्माका अनुसार ज्यान गुमाएका २० जनाकै सनाखत भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा रुकुम पूर्व...
पुरा पढ्नुहोस
काठमाडौँ, १८ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। सरकारले सिफारिस गरेका आठ वटा अध्यादेशमध्ये यो तेस्रो अध्यादेशका रूपमा प्रमाणीकरणपछि जारी भएको हो। राष्ट्रपति कार्यालयका अनुसार ‘सम्पत्ति शुद्धीकरण (मनि...
पुरा पढ्नुहोस
दाङ १८ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले २५७० औँ बुद्ध जयन्तीको अवसरमा शान्ति, सद्भाव र सहिष्णुताको मार्ग अवलम्बन गर्न सबैमा आह्वान गर्नुभएको छ । बुद्ध जयन्तीका अवसरमा जारी शुभकामना सन्देशमा उहाँले गौतम...
पुरा पढ्नुहोस
भैरहवा, १७ बैशाख । यस सिजनको ‘पंचकन्या रुपन्देही सुपरलिग’को दोस्रो चरणमा ‘ए’ डिभिजनका खेलहरु शुक्रबारदेखि भैरहवामा सञ्चालन हुने भएका छन् । यसअघि सुपरलिगको पहिलो चरणमा ‘बी’ डिभिजनका खेलहरु गत चैत १७ देखि ३०...
पुरा पढ्नुहोस
पाल्पा , १७ वैशाख । रामपुर नगरपालिकाले युवाहरुका लागि एसिस्टेन्ट बारवार र इलेक्ट्रोनिक्स मर्मत तालिम दिन थालेको छ । नगरपालिकाले बेरोजगार तथा सिप सिक्न चहाने युवाहरुका लागि ३ सय ९० घण्टे तालिम सञ्चालन गरेको...
पुरा पढ्नुहोस
बुटवल १७ वैशाख । रुपन्देही व्यापार संघको आयोजनामा व्यावसायीहरुस“ग सम्बन्धित विभिन्न विषयमा केन्द्रित भएर वृहत अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । विहिबार संघको सचिवालयमा फरक फरक व्यावसाय संचालन गरेका सयौं व्यावसायीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको...
पुरा पढ्नुहोस
बुटवल,१७ बैशाख । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले अधिकतम खुद्रा मूल्य (एम.आर.पी.) सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि स्पष्टता, समय तथा समन्वयको आवश्यकतामा जोड दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको सूचनाअनुसार विदेशबाट पैठारी...
पुरा पढ्नुहोस
दाङ,१७ बैशाख । रोल्पाको प्रसिद्ध धार्मिक स्थल जलजलातर्फ जाँदै गरेको तीर्थयात्री बोकेको जिप दुर्घटनामा परी यात्रुको ज्यान गएको घटनाप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो दुःख व्यक्त गर्नुभएको छ । बिहीबार दिउँसो रुकुम पूर्वको रुकुमकोटबाट...
पुरा पढ्नुहोस
दाङ,१७ बैशाख । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन बिहीबारदेखि सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । बैठकमा प्रदेश सभा...
पुरा पढ्नुहोस
