समाचार

उत्साहित सहकारीमा उत्साह…

भैरहवा, मंसीर ६ । उत्साहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगरका सहकारीहरुमध्ये एक नमूना सहकारीका रुपमा आफनो पहिचान बनाउन सफल भएको सिद्धार्थनगर नगरपालिका बोर्ड समिती मेम्बर दामोदर शर्माले बताउनु भएको छ । उक्त...

पुरा पढ्नुहोस
सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य

काठमाडौँ ,५ मसिंर। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई बलियो लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरले २० ओभरमा ७ विकेट गुमाएर...

पुरा पढ्नुहोस
पाकिस्तानको फैसलाबादमा विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु

इस्लामवाद ,५ मसिंर। पाकिस्तानको पन्जाब प्रान्तको फैसलावाद सहरमा एउटा रासायनिक कारखानामा ठुलो दुर्घटना भएको छ । नोभेम्बर २१ मा सहरको मलिकपुर क्षेत्रमा रहेको एक रासायनिक कारखानामा ग्यास विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोषको सदस्य सचिवमा श्रेष्ठ नियुक्त

काठमाडौँ,५ मसिंर । सरकारले लुम्बिनी विकास कोष, लुम्बिनी विकास परिषद्को सदस्यसचिवमा गोरखाका दीपक श्रेष्ठलाई नियुक्ति गरेको छ । शुक्रबार सिंहदरवारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री...

पुरा पढ्नुहोस
लुम्बिनी लायन्सको विजयी सुरुवात

काठमाडौँ,४ मसिंर। नेपाल प्रिमियर लिग सिजन-२ मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ । चितवनले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका...

पुरा पढ्नुहोस
तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभारः गृहमन्त्री

काठमाडौँ ४ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार भएको बताएका छन् । आज गृह मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२÷८३ को प्रथम चौमासिक समीक्षा तथा...

पुरा पढ्नुहोस
सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ ,३ मसिर। सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग ९एनपीएल० दोस्रो संस्करणमा विजयी सुरुआत गरेको छ । यस सिजन पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लयमा देखिएको काठमाडौँलाई दोस्रो...

पुरा पढ्नुहोस
मधेसका सभामुख पदमुक्त

जनकपुर ,३ मसिंर । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई पद अनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ । प्रदेश सभामा पदीय आचरण विपरीत काम गरेको भन्दै उनलाई पदमुक्त गर्ने...

पुरा पढ्नुहोस
शुद्धोदन गाउँपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण शिविर शुरु

मानपकडी,३मंसिर । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा रहेका समुदायिक कुकुर बन्ध्याकरण शिविर सुरुवात भएको छ । शुद्धोदन गाउँपालिका पशु सेवा शाखा मानपकडीको आयोजनामा शिविर बुधबारदेखि सुरु गरिएको छ। मानपकडीमा आयोजना गरिएको शिविर शुभारम्भ कार्यक्रममा बोल्दै जिल्ला समन्वय...

पुरा पढ्नुहोस
स्थानीय तहमा पठाइएकाे बजेट कटाैती हुदैनन्: मुख्यमन्त्री आचार्य

दाङ,३ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवाप्रवाह छिटो र व्यवस्थित बनाउन संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले समान रूपमा ध्यान दिनुपर्ने बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेश समितिका पदाधिकारीसँग...

पुरा पढ्नुहोस
बारामा कर्फ्यु आदेश जारी

बारा ,३ मंसिर। सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित सबै उडान रद्द गरिएको छ । एकमात्र उडान भएको थियो । दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको थियो । सो जहाज धावनमार्ग नपुग्दै...

पुरा पढ्नुहोस
अदालतले टेण्डर खोल्नआदेश दिएपनि अटेरी बुटवल कृषि उपज विरुद्द किसान सञ्जालको चेतावनी

बुटवल, २ मंसिर । अदालतले आदेश पछि पनि बुटवलको कृषि थोक बजार केन्द्रको सिलबन्दी बोलपत्र खुल्ला नभएपछि राष्ट्रिय किसान सञ्जालले तत्काल टेण्डर खुलाउन माग गरेको छ । सञ्जालका घटकहरुले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै...

पुरा पढ्नुहोस
पिकोनको उत्प्रेरणा कार्यक्रम बुटवलमा

बुटवल, २ मंसिर । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा आफनो उत्पादन लन्च तथा विद्युतकर्मीहरुलाई उत्प्रेरणा कार्यक्रम गरेको छ । यस क्षेत्रको आधिकारीक विक्रेता काशी ईलेक्टिक्स स्टोरको आयोजनामा सोमबार बुटवलमा आयोजना भएको...

पुरा पढ्नुहोस
नेपाल एयरलायन्सले त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसके भैरहवा डाइभर्ट गर्ने

काठमाडौँ,१ मसिंर । नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसकेका आफ्ना जहाजहरूलाई अब भारतका विमानस्थलमा डाइभर्ट गर्नुको सट्टा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गराउने निर्णय गरेको छ । ...

पुरा पढ्नुहोस
बाल स्वास्थ्य सुदृढीकरणमा अग्नि फाउण्डेशनको महत्वपूर्ण योगदान — अग्नि समूहको ३५ वर्ष व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता

(काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (-KIOCH_)लाई महिन्द्रा एसयूभी ४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण) काठमाडौँ ,१ मसिंर । अग्नि फाउण्डेशन, अग्नि ग्रुपको गैरनाफामूलक संस्था हो । नेपालमा महिन्द्रा गाडीहरूको एक मात्र अधिकृत वितरक अग्नि ग्रुप...

पुरा पढ्नुहोस