समाचार
काठमाडौं,२३ बैशाख । जल तथा मौसम विज्ञान विभागले अझै दुई दिन वर्षाको प्रक्षेपण गरेको छ। अहिले नेपालको मौसममा विभिन्न पानी पार्ने प्रणाली सक्रिय छन्। पछिल्लो समय बंगालको खाडीबाट उच्च जलवाष्पयुक्त हावा आइरहेको छ। त्यस्तै...
पुरा पढ्नुहोस
लुम्बिनी,२३ बैशाख । बुद्धजन्मस्थल लुम्बिनीबाट विश्व शान्तिको सन्देश दिने उदेश्यका साथ नेपाल शान्ति सम्मेलन गरिएको छ । भियतनामका बरिष्ठ बौद्धगुरु भिक्षु डा. लाम (थे हुएन् दिउ) को सक्रियतामा नेपालबाट विश्वले शान्तिको शिक्षा लिनुपर्ने सन्देश...
पुरा पढ्नुहोस
काठमाडौँ ,२३ बैशाख। सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक सवा १२ बजेका लागि बोलाइएको छ । दुवै बैठकमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक...
पुरा पढ्नुहोस
बुटवल,२२ बैशाख । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) रुपन्देहीले डिजिटल साक्षरता र सुरक्षा सम्मेलन तथा रक्तदान कार्यक्रम गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बुटवल उपमहानगरपालिकाको सहकार्यक्रमा कार्यक्रम आयोजना गरीएको हो...
पुरा पढ्नुहोस
दाङ, २२ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलबीच सोमबार राप्ती उपत्यका (देउखुरी) मा छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
पुरा पढ्नुहोस
कावासोति ,२२ बैशाख। गैँडाकोट नगरपालिका–३ केलादीमा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ । आज स्थानीय जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर चितवनका दुई किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए...
पुरा पढ्नुहोस
बुटवल, २२ बैशाख – रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र मोरङको लेटाङ नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुई पालिकाबीच आपसी सम्वन्ध स्थापना तथा विस्तार र अनुभव आदानप्रदान गर्ने उद्देश्यसहित भगिनी सम्बन्ध स्थापना भएको हो...
पुरा पढ्नुहोस
बुटवल,२१ बैशाख । लुम्बिनी प्रदेशमा नेपाल नाट्यप्रतिष्ठान लुम्बिनी प्रदेशको गठन भएको छ। नाटक विधाको लेखन ,मञ्चन , अनुसन्धान , प्रहशन र उन्न्वयनका लागि नाट्य प्रतिष्ठान गठन गरिएको हो । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजना, बुटवल...
पुरा पढ्नुहोस
बुटवल, २१ बैशाख । लुम्बिनी प्रदेश सभा सचिवालयले आइतबार बुटवलमा आयोजना गरेको शैक्षिक संस्थाहरुमा अध्ययरत बिद्यार्थीहरुका लागि अभ्यास संसद कार्यक्रमको उद्घाटन गर्दै सभामुख घर्ती मगरले संसद जनताको सार्वभौमसत्ता प्रयोग गर्न थलो भएको बताए ।...
पुरा पढ्नुहोस
काठमाडौँ,२१ बैशाख । नेकपा माओवादी केन्द्रले मध्पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान जेठ २ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । आइतबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले अर्को चरणको अभियान सञ्चालन...
पुरा पढ्नुहोस
बुटवल, २१ बैशाख । लायन्स क्लब अफ बुटवल स्टार्सद्धारा दृष्टि विहिनहरुलाई विभिन्न सामाग्रीहरु सहयोग गरेको छ । जहाँ दुख्छ त्यहाँ पुग्छ भन्ने मुल नारा सहित सनिबार बुटवल उपमहानगरपालीका बेलबासमा रहेको रुपन्देही दृष्टि विहिन एकता...
पुरा पढ्नुहोस
बुटवल २१ बैशाख । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ ।राष्ट्रिय परीक्षा बोर्डका...
पुरा पढ्नुहोस
अपराधको अनुसन्धान र अभियोजन प्रणाली सुधार्न महान्याधिवक्तालाई निर्देशन लुम्बिनी,२० बैशाख । कायममुकायम प्रधानन्यायधिश सपना प्रधान मल्लले कानुनी अनुसन्धानको अहिलेको प्रणालीलाई सुधार गरेर लैजानुपर्ने बताएकी छन् । नेपालका संविधानले करुणासहितको न्यायको कल्पना गरेको भन्दै त्यसलाई सबैले...
पुरा पढ्नुहोस
बुटवल,२० बैशाख । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बुटवल स्टार्स, लायन्स क्लब अफ बुटवल मुक्तिनाथले अपाङता भएका दुइ जना महिला र पुरुषलाई एक र एक थान व्हिल चेयर वितरण गरेको छ । शुक्रबार एक...
पुरा पढ्नुहोस
बुटवल, २० वैशाख । बुटवल हस्पिटल प्रा.लि.मा एकैपटकमा १५ जना नर्सहरुका लागि रोजगारी खुलेको छ । अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा नर्ससहितका कर्मचारी माग गरेको संस्थाका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए । उनले...
पुरा पढ्नुहोस
