समाचार

भारतको निरञ्जनी अखडाका प्रमुख बिख्यात विद्ववान स्वामी कैलाशनन्द गिरि भोलि लुम्बिनी आउने

बुटवल ,२० बैशाख । भारतको निरञ्जनी अखडाका प्रमुख सनातनि धर्म दर्शनका बिख्यात विद्ववान स्वामी कैलाशनन्द गिरि भोलि लुम्बिनी भ्रमण गर्ने कार्यक्रम तय भएको छ । स्वामी गिरी नेपालका विभिन्न मठ मन्दिरमा पुगेर...

पुरा पढ्नुहोस
सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस पत्रकारिताको सामाजिक एजेण्डा एआइ

काठमाडौं ,२० बैशाख । आज ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस । अहिले सम्पूर्ण विश्वमा प्रेस स्वतन्त्रताका बारेमा चर्चा चलिरहेको छ । प्रत्येक वर्ष मे ३ का दिन औपचारिकरुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ...

पुरा पढ्नुहोस
किट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिशाको मृत्युको छानबिन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल

काठमाडौं,१९ वैशाख । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत पर्साको वीरगञ्ज निवासी छात्रा प्रिशा साह मृत भेटिएको घटनाले मर्माहत भएको बताएकी छन् । उनले परराष्ट्र मन्त्रालयले भारत...

पुरा पढ्नुहोस
नेपाल राष्ट्र बैङ्कले बैशाख १९ लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुटवल,१९ बैशाख। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको आजको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम भएको छ । यस्तै अष्ट्रेलियन...

पुरा पढ्नुहोस
भारतको किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला

काठमाडौँ,१९ बैशाख। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन् । उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ फेला...

पुरा पढ्नुहोस
१८ औं मनमोहन स्मृति वडास्तरीय फुटबल प्रतियोगिता शुरु

बुटवल, १८ बैशाख। १८औं मनमोहन स्मृति वडास्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ आज बाट शुरु भएको छ । राष्ट्रिय युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटिको आयोजनामा विहिबार एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले...

पुरा पढ्नुहोस
राहत शिक्षकहरूले, सरकार-शिक्षकबिच ९ बुँदे सहमतिको स्वागत

काठमाडौँ, १८ बैशाख। बुधबार नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयबिच ९ बुँदे सहमति भएको थियो । उक्त सहमतिमा विद्यालय कर्मचारीहरूले विरोध जनाइरहेका बेला राहत शिक्षकहरूले सहमतिको स्वागत गरेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिका...

पुरा पढ्नुहोस
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

बुटवल ,१८ बैशाख। आज मे दिवस अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका...

पुरा पढ्नुहोस
नेपाल राष्ट्र बैङ्कले बैशाख १८ लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं,१८ वैशाख। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर १ रुपैयाँको खरिदर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा...

पुरा पढ्नुहोस
निगमले पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं,१८वैशाख । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार बिहिबार लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो । त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको पनि मूल्य घटेको निगमले जानकारी गराएको छ । जस...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिकाले अन्तराष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा ३० जना महिला श्रमिकलाई नगद सहित सम्मान

बुटवल,१७ बैशाख । अन्तराष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा बुटवल उपमहानगरपालिकाले ३० जना महिला श्रमिकलाई नगद सहित सम्मान गरेको छ । बुटवल उपमहानगरपालिका विभिन्न स्थानमा अटो रिक्सा चलाउने महिला, सालको पात विक्रि गर्ने महिला र...

पुरा पढ्नुहोस
खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्रीमा नियुक्त

काठमाडौँ,१७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले खमबहादुर गर्बुजालाई बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम गर्बुजालाई राष्ट्रपति पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन् । राज्यमन्त्री पदमा नियुक्त गरेका हुन्...

पुरा पढ्नुहोस
लुम्बिनी मन्त्रिपरिषद् बैठक :विभिन्न निर्णय

दाङ, १७ वैशाख । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बुधबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले तीनवटा महत्वपूर्ण निर्णयहरू गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले...

पुरा पढ्नुहोस
रिहा भए रेशम चौधरी

काठमाडौं,१७ बैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन्। सर्वोच्च अदालतले डिल्ली बजार कारागारलाई तुरुन्त थुनामुक्त गर्न पत्र पठाएपछि चौधरी रिहा भएका हुन्। यसअघि उनलाई शंकास्पद् पत्रका आधारमा प्रहरीले पक्राउ गरेको थियो।...

पुरा पढ्नुहोस
रामपुर नगरपालिकामा दोस्रो चौमासिक प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई

रामपुर,१७ बैशाख । रामपुर नगरपालिकाले दोस्रो चौमासिक प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिक प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । रामपुर नगरपालिकाको आयोजनामा भएको...

पुरा पढ्नुहोस