समाचार
काठमाडौँ,२९ बैशाख । सभामुख देवराज घिमिरेले आन्तरिक तथा बाह्य द्वन्द्वबाट आक्रान्त विश्वमा बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार भएको बताएका छन् । २५६९औँ बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका...
पुरा पढ्नुहोस
काठमाडौँ,२८ बैशाख । नेपालबाटविदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूले आर्थिक वर्ष २०८१र८२ को ९ महिना ९साउन–चैत० सम्म १ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ विदेश लगेका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको रिपोर्ट अनुसार...
पुरा पढ्नुहोस
बुटवल, बैशाख २९ – प्रगतिशील इञ्जिनियर्स एसोसिएसन नेपाल (PEAN) लुम्बिनी प्रदेश कमिटीको तेश्रो अधिवेशन भोलि बैशाख २९ गते सोमबार बुटवलमा आयोजना हुँदैछ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको र कार्यक्रम भव्य र गरिमामय रूपमा...
पुरा पढ्नुहोस
बुटवल, बैशाख । पहिलो पाईला नेपाल बुटवल शाखा पाचौ अधिवेसन बाट नयाँ नेतृत्व चयन भएको छ । बुटवलमा सम्पन्न ५ औ शाखा अधिवेसनबाट गोमा भट्राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो । नयाँ गठन गरिएको...
पुरा पढ्नुहोस
बुटवल,२८ बैशाख । सामाजीक क्षेत्रमा क्रियासिल रोटयाक्ट क्लब अफसेन्ट्रन्ल र रोटयाक्ट क्लब अफ पोखरा फिस्टेलको सयुक्त आयोजनामा पाल्पा कारागारमा सेनेटरी प्याड भेन्टीङ्ग मेसिन हस्तारण गरेको छ । जिल्ला कारागारका महिलाहरुको लागि महिनावारी हुँदा प्रयोग...
पुरा पढ्नुहोस
पाल्पा,२८ बैशाख । पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाले एकल महिला–पुरुषलाई सम्मान गरेको छ । वडा कार्यालयले समाजमा सम्मानजनक रूपमा बस्ने वातावरण सृजना गर्ने उद्देश्यले १५ महिला तथा पुरुषलाई नगद रु पाँच हजारसहित सम्मान गरेको गरेको हो...
पुरा पढ्नुहोस
बुटवल, २७ बैशाख । योगदानमा आधारित सामाजिक सुरक्षा कोष बारेमा नीजि तथा आवशिय विद्यालय अर्गनाईजेसन नेपाल(प्याब्सन) लुम्बिनी प्रदेश अन्र्तगतका विद्यालयका प्रधानाध्यापक तथा सञ्चालहरुलाई एक दिने अभिमुखिकरण प्रदान गरिएको छ । लुम्बिनी प्रदेशका ७ वटा...
पुरा पढ्नुहोस
बुटवल, २७ बैशाख । रूपन्देहीको तिलोत्तमा स्थित स्केट एड नेपाल सामुदायिक पुस्ताकालय भवनको शनिबार उद्घाटन गरिएको छ । पुस्तकालयको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले एक समरोहका विच उद्घाटन गरेका हुन । स्केट एड नेपालले...
पुरा पढ्नुहोस
तिलोत्तमा ,२७ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा सञ्चालित दुई दिने ‘तिलोत्तमा दलित ज्ञान उत्सव २०८२’ शनिबार सकिएको छ । न्याय, समानता र अधिकारका लागि दोस्रो संस्करणका रुपमा ज्ञान उत्सव गरिएको हो । उत्सवको...
पुरा पढ्नुहोस
लुम्बिनी,२७ बैशाख । पच्चीस सय ६९ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रुपमा मनाइने भएको छ । लुम्बिनी विकास कोषले आज लुम्बिनीमा पत्रकार सम्मेलन गरेर बुद्धको...
पुरा पढ्नुहोस
बाजुरा,२७ वैशाख। बाजुरामा शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किंदा मृत्यु भएको प्रहरीले जनाएको छ । जैशी सुजारी पाताल सामुदायिक वनमा घाँस...
पुरा पढ्नुहोस
काठमाडौं,२७ बैशाख। डोरी टाँग्ने काम सकिएसँगै यो वर्षको सगरमाथा आरोहण सुरु भएको छ । बाक्लो हिउँ परेकाले डोरी टाँग्ने ९रोप फिक्सिङ्० गर्न गाह्रो भएको बताइँदै छ । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले...
पुरा पढ्नुहोस
पाल्पा,२६ बैशाख ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका धार्मिक, साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएका स्थलहरूको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेर सरकारले विशेष ध्यान दिएको बताएका छन् । पाल्पाको रुरुक्षेत्र धाममा आयोजित ‘प्रथम...
पुरा पढ्नुहोस
भैरहवा,२६ बैशाख । रुपन्देहीको ओमसतिया सम्पन्न उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिताको उपाधि ््२ नम्बर वडा ले जितेको छ । गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनलमा वडा नम्बर २ ले वडा नम्बर ३...
पुरा पढ्नुहोस
काठमाडौं ,२६ वैशाख । अमेरिकाले भारत र पाकिस्तान दुवैलाई युद्ध रोक्न आग्रह गरेको छ । युद्धले समस्याको समाधान नगर्ने भन्दै एकअर्कामाथि आक्रमण बन्द गर्न अमेरिकाले भनेको हो । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले पत्रकार...
पुरा पढ्नुहोस
