समाचार
बुटवल ,३१ बैशाख। नेपाल मगर विद्यार्थी सङ्घको अध्यक्षमा राजु पुन मगर निर्विरोध निर्वाचित भएका छन् । १२ औँ राष्ट्रिय महाधिवेशनमा बुधबार नयाँ केन्द्रीय समिति चयन भएको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र राना मगर,...
पुरा पढ्नुहोस
काठमाडौँ,३१ बैशाख। सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ । आज सार्वजनिक भएको महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार पछिल्लो एक...
पुरा पढ्नुहोस
बुटवल,३१ वैशाख । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको आज दिउँसो १ बजे बस्दैछ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैठौं अधिवेशनको बैठक आह्वानका लागि सिफारिस...
पुरा पढ्नुहोस
काठमाडौं ,३१ बैशाख। महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक गर्दैछ । आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सार्वजनिक निकायको लेखापरीक्षण तथा वेरुजु सहितको प्रतिवेदन सार्वजनिक गर्न लागिएको हो । महालेखापरीक्षक तोयम रायाले बिहान...
पुरा पढ्नुहोस
बुटवल,३० बैशाख । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर–३ कदमबासमा तिनाउ नदिमा डुबेर २ जनाको निधन भएको छ । हिजो देखि बेपत्ता भएका बुटवल उपमहानरपालिका वडा नम्बर ४ लक्ष्मीनगरका १७ बर्षिय अभिषेक श्रेष्ठ...
पुरा पढ्नुहोस
बुटवल,३० बैशाख। स्वस्थ्य क्षेत्रमा गुणस्तरीय सेवा दिदै आएको जिनोमिक डाइनेस्टीको ल्याबोरेटोरी प्रालि सातौ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा बुटवलमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रयोगशालाको सेवालाई थप गुणस्तरीय र विश्वासिलो बनाउने गरि...
पुरा पढ्नुहोस
बुटवल,३० बैशाख । बुटवल उपमहानगरपालिका जिल्लामै पहिलो पूर्ण खोप दिगोपना सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ । मंगलबार बुटवल उपमहानगरपालिकामा आयोजित एक विशेष कार्यक्रमकाबीच “पुर्ण खोप दिगोपन सुनिश्चितता तथा पुर्ण...
पुरा पढ्नुहोस
काभ्रेपलाञ्चोक ,३० बैशाख । बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कासूचना अधिकारी प्रहरी...
पुरा पढ्नुहोस
नवलपुर,३० बैशाख ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकास र प्रवर्द्धनको क्षेत्रमा निजी क्षेत्रले चमत्कार गर्नसक्ने दाबी गरेका छन् । नवलपुरको गैँडाकोट नगरपालिकास्थित मौलाकालीमा निर्माण गरिएको इला होटल तथा रिसोर्ट,...
पुरा पढ्नुहोस
मानपकडी ,२९ बैशाख । रुपन्देहीको शुद्धोदन गाउँपालिका मानपकडी अवस्थित महाकल्प मकै पकेट सञ्चालन समन्वय समितिको आयोजनामा र शुद्धोदन गाउँपालिका कार्यपालिकाको सहयोगमा ५०५ प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार शुद्धोदन कृषि...
पुरा पढ्नुहोस
लुम्बिनी २९, बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाएको बताएका छन्। सोमबार लुम्बिनीमा २६४९ औं बुद्धजयन्ती एवं २५६९औं बुद्धसम्वत तथा लुम्विनी दिवस २०८२ मूल...
पुरा पढ्नुहोस
काठमाडौँ,२९ बैशाख । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्का क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन् । बङ्गलादेशमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग सोमबार ढाकामा भएको भेटमा उनले उहाँले बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका...
पुरा पढ्नुहोस
बुटवल,२९ बैशाख । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देही र कोशी प्रदेश उद्योग मन्त्रालयका बिच भेटघाट तथा अन्तर्क्रिया सम्पन्न भएको छ । आइतबार तिलोत्तमा स्थित होटल मदानीमा उद्योग मन्त्रालय कोशी प्रदेशका प्रतिनिधिहरूलाई नेपाल...
पुरा पढ्नुहोस
दाङ, २९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्धको जन्मभूमि लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र भएको बताएका छन् । २५६९ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशवासीसँगै सम्पूर्ण नेपाली...
पुरा पढ्नुहोस
लुम्बिनी, २९ वैशाख । २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा शोभा यात्रा निकालिएको छ । ५ नम्बर गेटबाट सुरु भएको कलश यात्रा मायादेवी मन्दिर, शान्ति दीप, केन्द्रिय नहर हुँदै अन्तर्राष्ट्रिय बौद्ध...
पुरा पढ्नुहोस
