समाचार

कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ

रूपन्देही, ६ जेठ । विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनीविरुद्ध रुपन्देही जिल्ला अदालतबाट यही जेठ १ गते पक्राउ पूर्जी जारी भएको थियो । त्यसपछि...

पुरा पढ्नुहोस
बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरले ३६ बङ्गुरको मृत्यु

सुनसरी,६जेठ । सुनसरीको बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ । स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख...

पुरा पढ्नुहोस
समृद्धिको हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीको दीक्षान्त समारोहमा

बुटवल,६जेठ। बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीले विगत ८ वर्ष देखि सेवा प्रदान गर्दै आएको छ । सोमबार आयोजित एक समारोहका बिचमा एकेडेमीबाट विभिन्न विषयमा आफ्नो तालिम समापन गरेका ३६६ जना प्रशिक्षार्थीहरुलाई दिक्षित...

पुरा पढ्नुहोस
रामपुर नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा

रामपुर, ५ जेठ ।पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका बालबालिकाहरुले पूर्णखोप लगाएको सुनिश्चित भए संगै नगरपालिकालाई आइतबार पूर्णखोप दिगोपना सुनिश्चित घोषणा गरीएको हो ।रामपुरलाई घोषणा गरे संगै...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौँ, ५ जेठ । आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय सदस्य रामशरण बजगाईले बताए ।आजको बैठकले...

पुरा पढ्नुहोस
काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाज आपत्‌कालीन अवतरण

काठमाडौं,५ जेठ । काठमाडौंबाट लुक्ला लागि उडेको समिट एयरको जहाज आपत्कालीन अवतरण गरिएको छ। सोमबार बिहान लुक्ला उडेको समिट एयरको फ्लाइट नम्बर ३०१ जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको हो। त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका...

पुरा पढ्नुहोस
संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ,५ जेठ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्दै छ। बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको...

पुरा पढ्नुहोस
नेपाल राष्ट्र बैङ्कले जेठ ५ लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुटवल,५ जेठ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम...

पुरा पढ्नुहोस
मोबाईल वितरण संघ लुम्बिनीको आठौ साधारण सभा तथा अधिवेसन

बुटवल, ४ जेठ । नेपाल मोबाइल वितरण संघ लुम्बिनीको आठौ बार्षिक साधारण सभा तथा चौथो महाधिवेसनबाट नयाँ नेतृत्व चयन गरिएको छ । संस्थाका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मोवाइल वितरण संघ केन्द्रीय...

पुरा पढ्नुहोस
चलचित्र ‘ऊनको स्वीटर’ फिल्म युनिट बुटवलमा, चितवनहुँदै झापा पुग्ने

बुटवल,४ जेठ ।  चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म पनि बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । वैशाख २६ गते रिलिज यो फिल्मको उत्साहजनक व्यापारसँगै कलाकारसहित निर्माण टोली मोफसल यात्रामा निस्केको छ...

पुरा पढ्नुहोस
स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन, चालक पक्राउ

काठमाडौं,४ जेठ। प्रहरीले चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे सात किलो सुन बरामद गरेको छ । रसुवा प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीका अनुसार सुनसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शाहीका अनुसार केरुङ...

पुरा पढ्नुहोस
प्राविधिकहरुको क्षमताअभिबृद्धि

  बुटवल,४ जेठ । रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोग र बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीको व्यवस्थापनमा अटोमोबाइल सम्बन्धी उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिको पहिलो चरणको तालिम सकिएको...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं,४ जेठ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेश हुने कार्यसूची छ...

पुरा पढ्नुहोस
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत

काठमाण्डौ,४ जेठ। रोटरी ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट अग्रज पत्रकार भारदत्त कोइराला पुरस्कृत भएका छन् । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानद्वारा आज ललितपुरमा आयोजित रोटरी जर्नो अवार्ड २०२४/२०२५ मा अग्रज पत्रकार कोइरालालाई रु एक लाख...

पुरा पढ्नुहोस