समाचार

तनहुँमा फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने

दमौली (तनहुँ),१८ माघ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँ जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । निर्वाचनका क्रममा बदर मतको संख्या न्यून बनाउने उद्देश्यसहित जिल्ला...

पुरा पढ्नुहोस
युएईले २६७ नेपाली कैदीलाई दियो आममाफी

काठमाडौँ,१८ माघ। नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४ औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा २७६ जना नेपाली बन्दीलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीप्रति युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ । विज्ञप्तिअनुसार...

पुरा पढ्नुहोस
बुटवलमा प्रारम्भिक कक्षाका शिक्षक–शिक्षिकालाई लक्षित अटिजम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल,१८ माघ । बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्याबारे प्रारम्भिक कक्षाका शिक्षक–शिक्षिका तथा अभिभावकलाई जानकारी गराउने उद्देश्यले बुटवलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पहिलो पाइला नेपाल, बुटवल शाखाको आयोजनामा शनिबार (२०८२ माघ १७ गते) श्रवण हेयरिङ एण्ड...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौँ ,१८ माघ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी जानकारी दिन आयोगले साप्ताहिक रूपमा आयोजना गर्ने गरेको...

पुरा पढ्नुहोस
क्लब प्रशासन सुदृढीकरणतर्फ रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ रिजन ५ को पहलकदमी

। बुटवल ,१८ माघ । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२, रिजन ५ अन्तर्गत क्लब प्रशासनसम्बन्धी सेसन देवदह मेडिकल कलेज, भलुहीमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त सेसनको अध्यक्षता एडिआरआर रो. लक्ष्मण श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको अवधारणा तथा...

पुरा पढ्नुहोस
बुटवल–११ मा रोट्र्याक्ट बुटवल साउथको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बुटवल ,१७ माघ । रोट्र्याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा २०८२ माघ १७ गते श्री प्रगति माध्यमिक विद्यालय, बुटवल–११ मा एकदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। समुदायको स्वास्थ्य सचेतना अभिवृद्धि तथा निःशुल्क...

पुरा पढ्नुहोस
आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही,१७ माघ । आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२/०८३ को छ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।आन्तरिक राजस्व विभागबाट साउनदेखि पुस महिनासम्ममा रु छ अर्ब ६३ करोड ७० लाख ५१...

पुरा पढ्नुहोस
अखिल नेपाल युवक संघ अर्घाखाँचीको अध्यक्षमा बिक, बाह्य शक्तिका स्वार्थ समूहले युवालाई प्रयोग गरेर देशको भविष्य कमजोर बनाए: केन्द्रीय अध्यक्ष अधिकारी

अर्घाखाँची,१७ माघ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ अर्घाखाँचीको आठौँ जिल्ला सम्मेलनले रेसम वि.क.लाई अध्यक्षमा निर्वाचित गर्दै २७ सदस्यीय जिल्ला समिति गठन गरेको छ। सम्मेलनले देश, राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि सचेत...

पुरा पढ्नुहोस
उद्योग महासंघद्वारा नीतिगत योजना सार्वजनिक

काठमाडौँ,१७ माघ। नेपाल उद्योग वाणिज्य महासंघले निजी उद्यम र व्यवसायको सुरक्षा तथा विस्तारलाई संस्थागत रूपमा सुनिश्चित गर्ने उद्देश्यसहित ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन योजना’ सार्वजनिक गरेको छ। पछिल्लो समय जेन जेड आन्दोलनपछि निजी व्यवसाय र...

पुरा पढ्नुहोस
९१ जना कर्मचारी माग्यो गोरखापत्र संस्थानले

काठमाडौ,१६ माघ ।गोरखापत्र संस्थानले विभिन्न पदमा ९१ जना कर्मचारी मागेको छ। शुक्रबार सूचना जारी गर्दै गोरखापत्र संस्थानले नवौं तहदेखि दोस्रो तहसम्म विभिन्न पदमा कर्मचारी मागेको हो। विज्ञापन ...

पुरा पढ्नुहोस
आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुदै

काठमाडौं,१६ माघ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० को एसिया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ ९क्यान० ले सम्मेलन आगामी २०२६ अप्रिल १६ र १७ (वैशाख ३ र ४) मा काठमाडौंमा हुने जानकारी...

पुरा पढ्नुहोस
रामपुरकाे पर्यटन प्रवर्द्धनका लागि विचार गाेष्ठी

पाल्पा,१६ माघ। रामपुरकाे समग्र विकासका लागि पर्यटन नै मुख्य आधार रहेकाे गाेष्ठीका सहभागीहरुले बताए । गाेष्ठीमा नेपाल उद्यान महासंघका केन्द्रीय उपाध्यक्ष दलबहादुर गुरुङ, मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका महासचिव युवराज घिमिरे र साेही समितिका...

पुरा पढ्नुहोस
सिराहामा गोली प्रहार गरी पुरूषको हत्या,थप विवरण आउन बाँकी

सिराहा,१६ माघ। सिराहामा गोली प्रहार गरी एक जना पुरुषको हत्या भएको छ। शुक्रबार दिउँसो साढे ३ बजेतिर सिराहा नगरपालिका-७ आफ्नै खेतबारीमा ४१ वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो। गोली प्रहार गरी हत्या भएको मधेस...

पुरा पढ्नुहोस
सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सजगता आवश्यकः मुख्यमन्त्री आचार्य

दाङ,१६ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त नागरिक स्वतन्त्रता, संघीय लोकतान्त्रिक गणतन्त्र र संवैधानिक उपलब्धिलाई कमजोर हुन नदिन सबै पक्ष सजग र जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । सहिद दिवस, २०८२ को अवसरमा...

पुरा पढ्नुहोस
ग्रेटर लुम्बिनी विकास परियोजनामा स्थानीय नेतृत्व र प्रति नगर ८ मिलियन डलर बजेट सुनिश्चित गर्न बुद्ध सर्किटका नगरपालिकाको संयुक्त माग

काठमाडौँ, १५ माघ । बुद्ध सर्किट क्षेत्रमा अवस्थित नगरपालिकाहरूले ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना (Greater Lumbini Area Development Project) लाई स्थानीय आवश्यकतामा आधारित, पारदर्शी र दिगो बनाउन विश्व बैंकसँग संयुक्त रूपमा माग अघि सारेका...

पुरा पढ्नुहोस