समाचार
बुटवल, ३० साउन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लाको शान्ति सुरक्षा तथा प्रशासनिक सेवा प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् । रोटरी क्लब अफ बुटवलको १६२६औँ नियमित...
पुरा पढ्नुहोस
बुटवल, २९ साउन । नेपालकै ठुलो सामुदायिक विद्यालय कालिका मानवज्ञान माविमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गरिएको छ । बुटवल उपमहानगर पालिकाले विद्यालयको लागि प्रधानाध्यापक छनौटको लागि विज्ञापन अनुसार प्रतिस्पर्धा गरेका शिक्षकहरू मध्येबाट विद्यालयमा माध्यमिक तह...
पुरा पढ्नुहोस
बुटवल ,२९ साउन । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन आगामी असोजमा हुने भएको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा शुक्रबार संघमा बसेको कार्यसमिति बैठकले संघको ७३ औं वार्षिक...
पुरा पढ्नुहोस
काठमाडौं,२९ साउन । मलेसियामा हुन् लागेको अगस्ट ३० देखि हुने एसीसी प्रिमियर कप खेल्ने टोलीलाइ नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रमका बीच शुक्रबार बिदाइ गरेको हो। केही दिन भारतमा प्रशिक्षण गरेर नेपाल मलेसिया...
पुरा पढ्नुहोस
दाङ,२८ साउन । रोल्पाको थबाङ गाउँपालिका-५, बोटलबारा क्षेत्रमा पहिरोमा परी सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । अविरल वर्षापछि गएको पहिरोमा परी...
पुरा पढ्नुहोस
बुटवल,२७ साउन । अन्तर्राष्ट्रिय युवा दिवस, १२ अगस्टको अवसरमा नेपाल युवा उद्यमी मञ्च (NYEF) रूपन्देही च्याप्टरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रम बुटवल उपमहानगरपालिका वडा नं. ६ स्थित ब्लड...
पुरा पढ्नुहोस
मणिग्राम, २७ श्रावण । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पस, विद्यार्थी गुणस्तर समूहको आयोजनामा अन्तक्र्रियात्मक प्रशिक्षण आज (बुधबार) सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संयुक्त राष्ट्रसंघले तय गरेको मूल सन्देश “भिन्न परिवेश, साझा...
पुरा पढ्नुहोस
दाङ,२७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार...
पुरा पढ्नुहोस
बुटवल,२७ साउन । ३२ औँ विश्व आदिवासी दिवस-२०८३ को अवसर पारेर बुटवलमा नेपाल सरकारका पूर्वसचिव, प्राध्यापक तथा लेखक डा. मानबहादुर बीकेद्वारा लिखित पुस्तकहरूमाथि पुस्तक वार्ता कार्यक्रम आइतवार सम्पन्न भएको छ । सुख्खानगरस्थित गाउँको...
पुरा पढ्नुहोस
दाङ,२७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र...
पुरा पढ्नुहोस
रुपन्देही, २७ श्रावण । कसौधन युवा समितिको आयोजनामा परोहा प्रसाद वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब ३,२०० जना भक्तजनलाई प्रसाद तथा मोही वितरण गरिएको थियो। कार्यक्रममा कसौधन सेवा समिति अध्यक्ष श्री राधेश्याम...
पुरा पढ्नुहोस
बुटवल,२६ साउन । नेपाल वंशज परिषद रुपन्देहीको स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र बुटवलमा गरिएको रक्तदान कार्यक्रममा परिषद्का पदाधिकारी, सदस्य तथा सुभेच्छुकहरु समेत गरी २७...
पुरा पढ्नुहोस
बुटवल,२६ साउन । नेपाल पत्रकार महासंघ रुपन्देहीले पत्रकार कल्याणकारी कोष व्यवस्थीत र बलियो बनाउन साधरण सदस्यहरुको सहभागितालाई जोड दिएको छ । बुुटवलमा सम्पन्न साधारणसभामा कल्याणकारी कोषमा मेरो पनि सहभागिता कार्यक्रम सन्चालन गर्दै महासंघले साधरण...
पुरा पढ्नुहोस
अटिजमलाई चिन्ने मात्र होइन, बुझ्ने र स्वीकार्ने समय बोल्न नसक्नु भनेको बुझ्न नसक्नु होइन, फरक हुनु भनेको कमजोर हुनु होइन Nursing Professional | Rehabilitation Science हामीमध्ये धेरैले ‘अटिजम’ शब्द सुनेका छौँ। पछिल्ला वर्षहरूमा यसबारे चर्चा पनि बढिरहेको...
पुरा पढ्नुहोस
पाल्पा, २५ साउन। रामपुर नगरपालिका स्वास्थ्य शाखाले वार्षिक समीक्षा गरेको छ । नगरपालिका भित्रका १६ वटा स्वास्थ्य संस्था, रामपुर अस्पताल र स्वास्थ्य शाखाबाट आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका कार्यक्रमको समीक्षा गरेको हो...
पुरा पढ्नुहोस
