शिक्षा / स्वास्थ्य

लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु

अर्घाखाँची, ९ फागुन । लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गर्नु भएको हाे । सामाजिक विकास...

पुरा पढ्नुहोस
कालिका कप उपाधि शान्ति नमुना माविलाई

बुटवल,९ फागुन ।बुटवल कालिका क्याम्पस बुटवल-१० रामनगरकाे आयोजनामा भएकाे अन्तर +२ सुपर सिक्स क्रिकेट प्रतियोगिताकाे उपाधि शान्ति नमुना मावि ले जितेकाे छ । शान्ति नमुना मावि काे “बी ” समुहलाई पराजित गर्दै शान्तिलनमुना...

पुरा पढ्नुहोस
पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित

पोखरा ८ फागुन । कास्कीको ढुङ्गेपाटनमा आज आयोजित पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वासका साथ इमानदार भई समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग गर्न दीक्षित विद्यार्थीसँग...

पुरा पढ्नुहोस
सातपाेखरी मा.बि. भूतपूर्ब बिद्यार्थी मन्चको अध्यक्षमा भट्टराईको नेतृत्व

बुटवल ७, फागुन । शनिबार पाल्पाको माथागढी गाउँपालिका गोठादी -६ मा रहेको श्री सातपोखरी मा.वि. मा अध्ययन गरी बिभिन्न सिलसिलामा पाल्पा, रुपन्देही, नवलपरासी क्षेत्रमा बसोबास गर्ने भूतपूर्ब बिद्यार्थीहरुले श्री सातपोखरी मा.वि. भूतपूर्ब बिद्यार्थी मन्चको...

पुरा पढ्नुहोस
एकीकृत घुम्ती शिविरमा एक हजार नागरिकले सेवा लिएका

फागुन,६ |रुपन्देहीको शुद्धोदन गाँउपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा एक हजार बडी नागरिकले सेवा लिएका छन्। गाउँपालिकाले फागुन ५ गते शुद्धोदन ७ मटेरिया जन्ता माविको प्राङ्गणमा एक समारोहबीच सम्पन्न भएको छ।सो शिविर मार्फत विशेषज्ञद्वारा...

पुरा पढ्नुहोस
मेयर कप अन्तर विद्यालय छात्र /छात्रा फुटबल प्रतियोगिता हुँदै

बुटवल, ४ फागुन । बुटवलमा सोमबार (भोलिबाट) दोस्रो मेयर कप छात्ररछात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिले आयोजनामा दोस्रो मेयर कप छात्र/छात्रा अन्तर विद्यालय...

पुरा पढ्नुहोस
बिभिन्न मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित

काठमाडौँ, ४ फागुन । मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालका दैनिक ज्यालादारी कर्मचारीहरू सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।अस्पताल स्थापनाकालदेखि दैनिक ज्यालादारी कर्मचारीको न्यूनतम पारिश्रमिकभन्दा बढाइदिनुपर्ने सेवा सुविधा...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई छात्रवृत्ति

बुटवल,२ फागुन । बुटवल-१० मा रहेकाे कालिका मानवज्ञान माविले कक्षा ११ र १२ काे दाेस्राे अर्धबार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई ३ महिनाकाे छात्रवृत्ति प्रदान गरिएकाे हाे । विद्यालयमा शुक्रबार एक विशेष कार्यक्रम...

पुरा पढ्नुहोस
अस्पताल निर्माणको प्रगतिबारे मुख्यमन्त्री आचार्यको चासो

बुटवल, २९ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणाधीन स्थलको अनुगमन गरेका छन् । मंगलबार आयोजनास्थलमा पुगेका मुख्यमन्त्री आचार्यले कामको प्रगतिबारे जानकारी लिएका हुन् । प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा...

पुरा पढ्नुहोस
सरस्वति पुजा एवम अक्षरारम्भ कार्यक्रम सम्पन्न

बुटवल ,२२ माघ । रुपन्देहीको तिलोत्तमा ०५ मणिग्रामस्थित न्यु इन्भाइरमन्ट विद्यालयमा श्रीपञ्चमीको शुभअवशरमा सरस्वती माताको विधिवत पुजा अर्चना गरी नवप्रवेशी छात्रछात्राहरुलाई अक्षरारम्भ गराएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल वन, प्रवन्धक...

पुरा पढ्नुहोस
बुटवलमा माघ २३ बाट क्यानसर विरुद्धको खोप लगाइने

बुटवल, माघ – बुटवल उपमहानगर नगरपालिकाले मंगलबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्दको खोप ‘एचपीभी लगाउने भएको छ । बुटवलका विभिन्न विद्यालय, स्वास्थ्य संस्था स्तरीय खोप केन्द्र तथा आम्दा अस्पतालमा गरि ८३ वटा खोप केन्द्रबाट माघ २२...

पुरा पढ्नुहोस
भविष्य निर्धारणको मुख्य आधार मन्टेश्वरी :अध्यक्ष शर्मा

बुटवल, १८ माघ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–४, आदर्शनगरस्थित शिशु ज्ञानकुन्जले १३ औं अभिभावक दिवस तथा वार्षिकोत्सव मनाएको छ । विद्यालय व्यवस्थापन अध्यक्ष चन्दा रावलको अध्यक्षता एवं बुटवल उपमहानगरपालिकाका वडा न ४ का अध्यक्ष नरिश्वर शमाको...

पुरा पढ्नुहोस
एउटा विद्यालयको शैक्षिक अवस्था सुधार्न सबै पक्ष जिम्मेवार बन्न जरुरी : मुख्यमन्त्री आचार्य्

बुटवल, १८ माघ । न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवल–११, रुपन्देहीको ३५ औं वार्षिकोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक क्षेत्रमा श्रेष्ठता हासिल गर्दा विदेश जाने सपना देख्नु नपर्ने बताएका हुन् । ‘म विद्यार्थीहरुलाई...

पुरा पढ्नुहोस
निजीबिद्यालय लाई पनि स्वास्थ्य सामाग्रीको व्यवस्थापन हुनुपर्छ:सियारी अध्यक्ष घिमिरे

रुपन्देही ,१८ माघ । रुपन्देहीको सियारी गाउँपालिका अवस्थित दुर्गा शैक्षिक गृहको प्राङ्गणमा निजि अङ्ग्रेजी विद्यालय शिक्षक संगठन (पेष्टा)को आयोजनामा भएको १५ औं खेल महोत्सव बिहिबार सम्पन्न भएको छ।निजि अङ्ग्रेजी विद्यालय शिक्षक संगठन (पेष्टा)का अध्यक्ष...

पुरा पढ्नुहोस
यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चिता प्रत्यायन (QAA) प्रमाण-पत्र प्राप्त

रुपन्देही,१६ माघ। रुपन्देहीको शुद्धोदन ३ रमवापुर स्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा २१औ वार्षिकोत्सव क्याम्पस गुणस्तर सुनिश्चितता प्रत्यायन QAA प्रमाणीकरण भएको शुभ अवसरमा आयोजित विशेष सामारोह बुधबार सम्पन्न भएको छ।विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुर...

पुरा पढ्नुहोस